बार्सिलोनाको जितमा ओल्मोको डेभ्यु खेलमै निर्णायक गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले...
दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप
काठमाडौँ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो ।
बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६...
जय शाह आइसीसीको अध्यक्षमा निर्बिरोध निर्वाचित
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित...
अल नासरको जितमा रोनाल्डोको फ्री-किक गोल
काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे...
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार...
इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने...
डियाज र सलाहको गोलमा लिभरपुल विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक...
भल्लाडोलिडमाथि रियल म्याड्रिडको जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक...
जिरोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक...
भलिवलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह...











