शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै...

बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात

काठमाडौँ । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २-१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३-२ को जित हासिल गरेको हो । बायर्न म्युनिखको जितमा जमाल...

वोल्भ्समाथि चेल्सी शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस...

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो । जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट...

नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई...

स्वरेजको दुई गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ । आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए...

आर्सनलको लगातार दोस्रो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक...

यमल र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमल र रोबेर्ट लेवानडोस्कीले एक...

साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने...

मौलापुरका वडा अध्यक्षमाथि यौनशोषणको आरोप, नगरपालिकाले बनायो छानबिन समिति

सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि  यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले  यौन शोषणको...