Home जापान

जापान

टोकियोमा ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ र ‘प्रथम जापान लोक तारा २०२६’ भव्य रूपमा...

जापान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा नेपाली लोकसङ्गीतका वरिष्ठ गायक एवं सर्जक अम्बर बिरही गुरुङको सम्मानमा आयोजित ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ तथा ‘प्रथम जापान लोक तारा २०२६’ भव्य रूपमा...

नवनियुक्त प्रधानमन्त्री बालेनलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको बधाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । शेरचनले बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै प्रधानमन्त्री शाहको नेतृत्वमा मुलुक...

पोखरा पुगे एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचन, गण्डकी टेनिसको सम्मान पोखराको विविध पक्षहरुसग छलफल भेटधाट...

पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । १२ औ अधिवेशन पछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकूद सहित पोखराको बिकासमा...

जापानमा आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न

जापान, जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालित मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व...

रोबिन शेरचनको नेतृत्वमा एनआरएनएले प्रस्ताव गर्‍यो तीन महत्त्वकांक्षी प्रोजेक्ट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित तीनवटा महत्त्वाकांक्षी परियोजनाहरू प्रस्ताव गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष  तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन...

एनआरएनएको वरिष्ठ उपाध्यक्ष बने रोविन शेरचन, दिए त्याग र एकताको सन्देश

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट रोविन शेरचन सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । संस्थालाई एकताबद्ध बनाउनका लागि त्याग गर्दै उनी अध्यक्षको दाबीबाट पछि हट्दै वरिष्ठ उपाध्यक्षमै बस्न राजी...

शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन...

रोबिन शेरचन जिताउन जापान एकमत, जिताएरै छोड्ने उद्घोष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्। बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि...

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ । आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु...

एनआरएनएलाई ‘फोहोर पोखरी’ बाट सङ्लो बनाउन र गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी : रोविन...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले संस्थाभित्र मौलाएको चरम गुटबन्दी र असमझदारी अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले...