मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी...
पहिलो चरणमा स्वदेश फर्काउनपर्ने नेपालीको सुचि परराष्ट्रलाई प्राप्त
काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो ।
सरकारले पहिलो...
स्वदेश फर्किनेले अनिवार्य कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन ।
गोरखापत्रसँग कुरा गर्दै मन्त्री यादवले स्वदेश...
विश्वभर कोभिड–१९ संक्रमणका कारण १ सय २१ नेपालीको मृत्युु
काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान...
विदेशमा अलपत्र नेपालीलाई एकसाता भित्र स्वदेश फर्काउन सुरु गरिने
काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको...
विदेशमा अलपत्रलाई स्वदेश फर्काईने बारे सरकारकाे छलफल
विपेन उलङगे
काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति,...
विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १५ लाख १८ हजार ...
मृत घाेषणापछि मुटु चलेका निमा टेम्बाको काेराेनाका कारण निधन
न्युयोर्क। केेहि दिनअघि पारिवारिक स्राेतबाटै निधन भएकाे भनि श्रद्धाञ्जली समेत दिईएका निमा टेम्बा शेर्पा फेरि मुटु चलेकाे बताईएकाे थियाे । उनै निमाकाे मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको...
अमेरिकामा काेराेनाका कारण मृत्यु भएका भनिएका ङिमाकाे मुटु चल्यो
काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे...
काेराेना संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु
काठमाडौं। काेराेना भाईरस (काेभिड-१९ ) काे संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु भएको छ।
अमेरिकाकाे न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको उपचारको क्रममा मङगलबार मृत्यु भएको बताएको छ । पाँचथर रानीगाँउ निवासी लिम्बु विगत...