कुवेतमा अलपत्र परेका दुई नेपाली युवा र कुवेती जेलमा रहेकी एक नेपाली युवतीको उद्धार

काठमाडौं । करिब ११ महिनासम्म तलव नपाएर विचल्लित अवस्थामा रहेका काभ्रेका सुरेश लामा र दावा लामालाइ गैरआवसिय नेपाली संघ केन्द्रको सहयोगमा एनआरएन कुवेतले शुक्रबार स्वदेश फर्काएको छ । दुबैजनाको पिसिआर परिक्षण, नेपाल सम्मको हवाइ...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे । केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक...

राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली...

५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

रियाद । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र...

एनआरएनए एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा एसियाली देशहरूमा बस्ने नेपालीहरुको उपस्थिति रहेको...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...

कुवेतबाट १५८ महिला कामदारसहित पहिलो चार्टर उडान नेपाल उड्यो

  काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो । कुवेतमा घरेलुु कामदारको रुपमा...

कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह

काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर...

कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड

  काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो। महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको...

इजरायली लडाकू विमानद्वारा गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण

एजेन्सी । इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने...