ईन्सको “विश्व नेपाली साहित्य सम्मेलन” वैशाख १० देखि हुने

काठमाडौं । "विश्व नेपाली साहित्य सम्मेलन" हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमको...

पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो । आगामी पुष ३० गते...

नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस

१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने । २. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ । ३. नेपाल जाने यात्रुले...

मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

कुवेतमा निधन भएकी सरिताको शव नेपाल पठाउन एनआरएन लगायतको सहयोग

कुवेत । क्यान्सर रोगको उपचार गर्दा गर्दै कुवेतको आदान हस्पिटलमा निधन भएकी मकवानपुरकी सरिता थिङको शव नेपाल पठाउन तयारी भएको छ । उनको शव नेपाल पठाउनको लागि त्यहाँ स्थित एनआरएन कुवेत लगायतका तीन सामाजिक...

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...

नेपालले श्रम स्वीकृति खुला गर्‍यो

काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...

अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस

मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...

राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली...

बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या १२६ पुग्याे

मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार मङबालबार एकैदिन ७७ जना संक्रमित नेपाली थपिएपछि संक्रमितकाे सङ्ख्या १२६ पुगेकाे दुतावासले पुष्टि गरेकाे हाे । ‘एउटा सुपरमार्केट र ३...