नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुने
काठमाडौं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने भएको छ ।
प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक...
कुवेतमा निधन भएकी सरिताको शव नेपाल पठाउन एनआरएन लगायतको सहयोग
कुवेत । क्यान्सर रोगको उपचार गर्दा गर्दै कुवेतको आदान हस्पिटलमा निधन भएकी मकवानपुरकी सरिता थिङको शव नेपाल पठाउन तयारी भएको छ । उनको शव नेपाल पठाउनको लागि त्यहाँ स्थित एनआरएन कुवेत लगायतका तीन सामाजिक...
महिला सशक्तिकरण सम्बन्धी वेबमा आधारित विश्व सम्मेलन भब्य रुपमा सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाजको महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेबमा आधारित विश्व सम्मेलनको भब्य रूपमा आयोजना गरेको छ ।
कार्यक्रममा लन्डन युनिभर्सिटी, स्कूल अफ अफ्रिकन एण्ड ओरिएंटल स्टडीजबाट विद्यावारिधी गरेकी, सम्मानित मानवशास्त्री र...
मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या
काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो ।
सरिताको शव कानुनी...
जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सुनुवार
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ
संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख...
युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध
काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो ।
कोभिड-१९ को यो नयाँ स्वरूप...
महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने
काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...
अबदेखि श्रम स्वीकृति अनलाइनबाट लिन सकिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो ।
अबदेखि अनलाइनबाटै...
कुवेतमा अलपत्र परेका दुई नेपाली युवा र कुवेती जेलमा रहेकी एक नेपाली युवतीको उद्धार
काठमाडौं । करिब ११ महिनासम्म तलव नपाएर विचल्लित अवस्थामा रहेका काभ्रेका सुरेश लामा र दावा लामालाइ गैरआवसिय नेपाली संघ केन्द्रको सहयोगमा एनआरएन कुवेतले शुक्रबार स्वदेश फर्काएको छ । दुबैजनाको पिसिआर परिक्षण, नेपाल सम्मको हवाइ...