असोज ३ गते जनजातिहरुको कालो दिन : जनजाति महासंघ मलेसिया
काठमाडौ । आज असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन जनजाति महासंघ मलेसियाले आदिवासी जनजाति समुदाय तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रहसहित जनजातिको माग सम्बोधन गर्न माग...
पीएनसीसी मलेसियाले जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न...
राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...
नेपाली समाज मलेसियाको नर बहादुर पुनको अध्यक्षतामा ३१ सदस्य समिति चयन
मलेसियाका राजनीतिक भ्रातृसंगठनमा पहिलोपटक जनजातिको नेतृत्व
मलेसिया । जनता समाजवादी पार्टी नेपालको प्रवास विषेश "नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन चयन भएका छन् । पुनको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन...
पीएनसीसी मलेसियाले जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न...
नेपाली मजदुर एकता समाजको विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न माग
काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन...
नियमित उडानको भाडादर घटाउन मलेसिया स्थित विभिन्न संगठनको माग
मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् ।
मलेसियामा पुरानो संगठनको रुपमा रहेको "नेपाल आदिवासी जनजाति महासंघ" मलेसिया चार्टर उडानमा भन्दा...
मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण
काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन...
मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा
काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ ।
मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना...
संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन
मलेसिया । संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन्न भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न मञ्चको अधिबेशनले १९ सदस्य मलेसिया केन्द्रीय समिति पनि पुनर्गठन गरेको हो ।
मञ्चका संस्थापक सदस्य पूर्ण तुम्बापोको प्रमुख आतिथ्यमा...