मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन
विपेन उलङगे
काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका...
मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्
मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ ।
मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ ।
मलेसियाको सारावाक बाहेक सबै...
मलेसिया गएका प्रेम बहादुर १२ देखि सम्पर्क बिहिन
काठमाडौं । आज भन्दा करिब १६ वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङका प्रेम बहादुर तामाङ १२ वर्षको देखि सम्पर्क बिहिन भएका छन् ।
धादिङको शेर्तुङ-४ मा जन्मिएर रुबी भ्यालीमा बस्दै आएका प्रेम बहादुर...
भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता
काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन ।
करिब ७...
बिदेशमा कोरोनाबाट थप तीन नेपालीको निधन
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो ।
यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने...
काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति
काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो...
नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ
कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह राना...
नेपाली राजदुतावास मलेसिया शुक्रबार बन्द रहने
काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि शुक्रबार बन्द रहने भएको छ । दुतावासले बिहिवार एक सुचना जारी गर्दै जनवरी २९ गते शुक्रबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुर तथा वरिपरिका...
एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए
काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो ।
हालसम्म...
एनआरएनएको विधान तथा आर्थिक प्रतिवेदन पारित
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन...