कोरोना प्रकोप: मलेसियामा सुधारको क्रम जारी, पछिल्लो ११ दिनसम्म शुन्य मृत्यु
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ । पछिल्लो ११ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित...
१८ नेपालीको शव र २ सय ५२ यात्रीसहित मलेसियाबाट उड्यो नेपाल एयरलाइन्स
क्वालालम्पुर । मलेसियाबाट १८ नेपालीको शव र २ सय ५२ यात्रीसहित नेपाल एयरलाइन्सको चार्टर उडान मलेसियाबाट काठमाडौंको लागि उडेको छ ।
शुक्रबार दिउसो मलेसियाको स्थानीय समय अनुसार दिउसो ३ बजे उडेको नेपाल एयरलाइन्सको चार्टर उडानबाट...
शुक्रबार मलेसियाबाट दुई चार्टर उडान, शुक्रबार बिहान १४८ नेपाली स्वदेश फर्किए
क्वालालम्पुर । शुक्रबार बिहान मलेसिया १४८ जना नेपालीहरु स्वदेश फर्किएका छन । स्थानीय समयअनुसार बिहानको १० बजेको हिमालय एयरलाइन्सको उडानबाट उनीहरु स्वदेश फर्किएका हुन ।
शुक्रबार मलेसियाबाट दुई चार्टर हुने मिति तय भएको थियो ।...
कोरोना : मलेसियामा बिहिवार ४ जना मात्र नयाँ बिरामि, ४० जना निकाे भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६०० जनामा संक्रमण...
मलेसियामा आज पनि ६ जना मात्र नयाँ बिरामि, ४५ जना निको
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९६ जनामा संक्रमण...
मलेसियामा आज नयाँ बिरामी ३ जनामात्र, मृत्यु पनि शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९० जनामा संक्रमण...
कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किए
काठमाडौं । कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किएका छन । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान उनीहरू स्वदेश फर्केका हुन ।
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने...
मलेसियाको एउटै कम्पनीमा १ सय ६३ जना नेपालीमा कोरोना, अधिकांश निको
मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् ।
चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा...
मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्त सम्म नलिने
क्वालालम्पुर । मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्तिमसम्म नलिने भएको छ । विश्वभरि फैलिएको कोरोना महामारीकाे कारण विदेशी कामदार लिने प्रकृया हाललाई मलेसिया सरकारले स्थगित गरेको हो ।
सोमबार स्थानीय पत्रकारहरुसंग कुरा गर्दै मलेसियाका...
मलेसियामा ९५ प्रतिशत कोरोनाका बिरामी निको भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५८७ जनामा संक्रमण...