र्मुमु (सन्थाल) समाज मलेसिया पनि नेफिन मलेसियामा आबद्ध
नेपालका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखामा नेपालका आदिवासी समुदाय र्मुमु अर्थात सन्थाल समुदाय पनि थपिएको छ ।
हाल सम्म राई, गुरुङ्ग, लिम्बु, मगर, तामाङ्ग, शेर्पा, थारु र थामि गरी आठ...
नेफिन मलेसियाले देउसी खेलेको रकमबाट बाढि पीडितहरुलाई सहयोग र बाँकी रहेको रकमबाट बिरामि र...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले तिहारमा देउसी खेलेर उठाएको रकमबाट इलाममा बाढिपहिरोमा परेर जनधनको क्षति भएका पीडितहरुलाई सहयोग गरेर बाकि रहेको रकम मलेसियाकै जेलमा रहेका नेपाली र बिरामि उत्तम गोलेलाई उपाचारार्थ सहयोग गर्ने भएको...
प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक सम्पन्न
मलेसिया ।प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक सम्पन्न भएको छ। जेन्जी मुभमेन्ट को नाममा भदौ २३/२४ मा घटित घटना तथा त्यसपछि उत्पन्न परिस्थितिको समिक्षा गर्दै आगामी दिनमा यस्ता समूहसँग संवाद र प्रतिवाद गर्दै...
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने, डिसेम्बर पहिलो सातादेखि बक्स अफिस रिलिज
काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेका कारण यो फिल्म विदेशमा समेत उच्च चासोका...
पाँच वर्षदेखि बेपत्ता रहेका सप्तरीका दिपेन्द्र शर्मा मलेशियाबाट स्वदेश फर्किए
काठमाडौं। मलेशियामा पाँच वर्षदेखि हराइरहेका सप्तरीका दिपेन्द्र कुमार शर्मा अन्ततः स्वदेश फर्किएका छन्। नेपाल दूतावास, मलेशिया र प्रबासी नेपाली समन्वय समिति (PNCC) ले संयुक्त रूपमा थालेको पहलपछि उनी सुरक्षित रूपमा उद्धार भई नेपाल फर्किएका...
बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
लन्डन । बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।
शुक्रबार एक...
दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो
इलाम । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।
सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा...
मलेसियाबाट उद्धार भएका नेपाली तेजबहादुर माझकोटी १६ वर्षपछि स्वदेश फर्किए, परिवारसँग भावुक पुनर्मिलन
काठमाडौँ, २०२५ नोभेम्बर १६ – मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर माझकोटी आज काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमतीले भावुक रुपमा स्वागत गरेकी थिइन्। करिब १६ वर्षपछि परिवारसँग भएको पुनर्मिलन अत्यन्त...
मलेसियामा अलपत्र परेका अर्जित मण्डललाई पिएनसिसि र हेल्प मधेसीको संयुक्त पहलमा स्वदेश फर्काउने तयारी
महोत्तरी, विदेशमा अलपत्र परेका नेपालीहरूको हितमा सक्रिय पिएनसिसि (PNCC) र हेल्प मधेसीको प्रभावकारी समन्वय र मानवीय पहलका कारण जलेश्वर–महोत्तरीका अर्जित मण्डल आगामी १९ नोभेम्बर २०२५ मा स्वदेश फर्किन पाउने भएका छन्।
बटिक एयरलाइन्सको बेलुकी ६:१० बजेको...
एनआरएनए एनसीसी यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भिम मल्ल ठकुरी मनोनित भएका छन् । उनले यसअघि उपाध्यक्षका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अनुभवका कारण यो जिम्मेवारी प्राप्त...











