मलेसियामा कोरोना भ्याक्सिन मार्चबाट सुरुहुने
मलेसिया सरकारले कोरोना भ्याक्सिन २०२१को मार्चबाट सुरु गर्ने तयारी थालेको छ ।
मलेसियाका अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामालाई बताए अनुसार मलेसिया सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका...
मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत
हिमाल टाइम्स
विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ ।
पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...
मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग
काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो...
कोकाकोला भनेर विषादी खादा मलेसियामा निधन भएका मदनको मलेसियामामै अन्तिम संस्कार
मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ ।
पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन...
मलेसियाको “टप ग्लोभ” कम्पनीमा कार्यरत एक नेपालीको निधन
मलेसिया । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो...
नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार
लन्डन(यूके) । यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरस् अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता...
कुवेतमा अलपत्र परेका दुई नेपाली युवा र कुवेती जेलमा रहेकी एक नेपाली युवतीको उद्धार
काठमाडौं । करिब ११ महिनासम्म तलव नपाएर विचल्लित अवस्थामा रहेका काभ्रेका सुरेश लामा र दावा लामालाइ गैरआवसिय नेपाली संघ केन्द्रको सहयोगमा एनआरएन कुवेतले शुक्रबार स्वदेश फर्काएको छ । दुबैजनाको पिसिआर परिक्षण, नेपाल सम्मको हवाइ...
म मलेसियाको नेपाली कामदार
अमन राई
एसएलसी दुई पटकसम्म पनि पास गर्न नसकेपछि गाउँमै सानो किराना पसल चलाएर बसेको थिएँ । कमाई त खासै के हुनु र त्यहि साथीहरूसँग यसो खोयाबिर्के खान, घुमघाम गर्न र कहिलेकाहि तास खेल्न खर्चसम्म...
१ सय ५० नेपाली मलेसियाको जेलमा
काठमाडौं । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन...
जगदीश नाथको नेतृत्वमा साउदीमा सुदूरपश्चिमेली नेपाली समाजको गठन
कैलाली। सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ ।
'सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली'भने मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति...










