हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशनको १४ सेप्टेम्बरमा क्वालालम्पुरमा हुँदै, तयारी पूरा
क्वालालम्पुर, मलेसिया – हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम यही आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा सम्पन्न गर्ने तयारी पूरा गरेको छ।
उक्त कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang,...
मारिबोरमा शहीदहरूको सम्मानमा शान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदै
मारिबोर, स्लोवेनिया – भ्रष्टाचारविरुद्धको आन्दोलनमा जीवन आहुति दिएका नेपाली युवा शहीदहरूको स्मृतिमा स्लोवेनियाको मारिबोर शहरमा शान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (NRNA) स्लोवेनियाको आयोजनामा हुने यो कार्यक्रम शुक्रबार (आज) भदौं...
प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटिद्वारा आयोजित बृहत भेला भव्यताको साथ सम्पन्न ।
क्वालालम्पुर, प्रवासी नेपाली मञ्च जोहोर राज्य कमिटी मलेसियाद्वारा आयोजित बृहत भेला तथा पुन: स्थापना कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।
एन आर एन ए जोहोर राज्य कमिटिको सभा हलमा भएको कार्यक्रमको अध्यक्षता सुर्य बस्याल ले...
मेलबर्नको इन्द्र जात्रामा काठमाडौंको छाया: ६ हजार भन्दाबढी नेपालीहरूको उपस्थितिमा भव्य सांस्कृतिक उत्सव
मेलबर्न (अष्ट्रेलिया), – मेलबर्नमा पहिलोपटक नेवा गुठी मेलबर्न द्वारा आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) ले यहाँको नेपाली समुदायलाई आफ्नै मातृभूमिको साँस्कृतिक आनन्द र भावनामा डुबायो। अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा आयोजित यस भव्य कार्यक्रममा...
मलेसियामा नेपाली सुरक्षा गार्डको साहसिक कार्य, खतरनाक चोर नियन्त्रणमा, प्रहरीबाट उच्च प्रशंसा
जोहर बारु (मलेसिया), जोहर बारुस्थित AT Guards Security Service का नेपाली सुरक्षा गार्डहरूले एक खतरनाक चोरलाई समातेर मलेसियाली प्रहरीलाई सर्म्पण गरेका छन्, जसले क्षेत्रीय बासिन्दालाई लामो समयदेखि आतंकित पार्दै आएको थियो।
सुरक्षा गार्डको समर्पण र...
दुतवासको समन्वय र प्रवासी नेपाली मञ्चको टिकट सहयोगमा चौधरी स्वदेश फिर्ता।
क्वालालम्पुर : नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको टिकट सहयोगमा अमिर चौधरी नेपाल फर्किएका छन।
चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना...
आर्थिक अनियमिततामा फस्दै एनआरएनए पोर्चुगल, खड्का नेतृत्वले कमायो बदनामी
काठमाडौं - विभाजनले थलिएको गैरआवासीय नेपाली संघ पोर्चुगल आर्थिक अनियमितताका कारण थप बदनाम बन्दै गएको छ।
एकताको नवौं महाधिवेशन भव्य रुपमा सम्पन्न गरेको संघ दशौं महाधिवेशन सम्पन्न गर्दा तीन चिरामा विभाजन भएको छ।
हाल दीपा काफ्ले,...
मलेसियामा प्रवेश रोक : बसोबास र फर्कने टिकट नदेखाएका १०४ विदेशी अलपत्र
क्वालालम्पुर – मलेसियामा १०४ जना विदेशी नागरिकलाई प्रवेश अनुमति नदिइएको छ। उनीहरूले भ्रमणको स्पष्ट उद्देश्य, उचित बसोबासको प्रमाण वा फर्कने टिकट प्रस्तुत गर्न नसकेका कारण प्रवेश निषेध गरिएको हो।
मलेसियन बोर्डर कन्ट्रोल एन्ड प्रोटेक्सन एजेन्सी...
सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले गौरा पर्व भव्य रूपमा मनाउने
पर्थ (अष्ट्रेलिया) – सुदुरपश्चिमेली नेपालीहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्व गौरा यस वर्ष पनि वेस्टर्न अष्ट्रेलियामा उल्लासपूर्वक मनाइने भएको छ। सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले यही सेप्टेम्बर ७, आइतवार का दिन विशेष कार्यक्रम आयोजना...
पोर्चुगलमा नेपाली श्रमिकमाथि शोषण, एनआरएनएमा दर्जनौँ उजुरी
लिस्बोन – पोर्चुगलमा रोजगारीको अवसर खोज्दै पुगेका नेपालीहरू पछिल्ला दिनमा विभिन्न प्रकारका शोषणको शिकार भएको गम्भीर उजुरीहरू गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा दर्ता भएका छन्।
उजुरीअनुसार नवप्रवेशी नेपालीहरूलाई काममा लगाइए पनि तोकिएको पारिश्रमिक नदिने, कामको...











