दूतवास द्वारा प्यारालाईस र मानसिक असन्तुलन भएका पिडीतको उद्वार।

  नेपाली राजदूतवास द्वारा प्यारालाईस पिडीत सुजन सार्की र मानसिक असन्तुलन पिडीत आनन्द पाण्डेलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।अबैधानिक बसोबास गरि गरिरहेका उनीहरुलाई मलेसिया सरकारको घरफिर्ती कार्यक्रम अन्तरगत फर्काईएको हो । रुपाकोट ११, खोटाङ निवासी...

प्रदेश प्रमुख सहितको टोलिको मलेसियामा भब्य स्वागत

क्वालालम्पुर नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मलेसियाको चौथो अधिवेशनको लागी नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ्को टोलिलाई मलेसियामा भब्य स्वागत गरिएको छ। कार्यक्रममा मानन्यिय खापुङ सहित प्रदेश प्रथम महिला कमला राई, माननिय खापुङ...

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौंथो अधिवेशनको तयारी पुरा।

क्वालालम्पुर (मलेसिया):=  विश्व आदिवासी दिवस (International Day of the World’s Indigenous People) को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा आयोजित चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । त्यस्तै अधिवेशन नेपाली राजदुतवान नजिकै रहेको wisma ann...

प्रवासी नेपाली मञ्च मलेसियाको १० औं बैठक सम्पन्न, दुई उपाध्यक्ष सहित १२ जना मनोनित

क्वालालम्पुर : नेकपा एमाले प्रवास कमिटि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको १० औं  बैठक क्वालालम्पुर स्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई आईतवार सम्पन्न भएको छ ।   बैठक बाट मञ्चले २ उपाध्यक्ष सहित १२ जना...

एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी

काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ। आगामी जुलाई ३१ गतेसम्म...

एनआरएनए कम्बोडियामा पराजुलीको अध्यक्षतामा निर्विरोध

काठमाडौं, ११ साउन ।  गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाको अधिवेशननले २०२५-२०२७ का लागि शिवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति सर्ब सम्मत चयन गरेको छ । नयाँ  कार्यसमितिलाई निवर्तमान अध्यक्ष लाल सिंह खड्काले पद हस्तान्तरण गरेका...

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य युवा मंच सदस्यमा आशिष गैरे निर्वाचित, “परिवर्तन अब म गर्छु”...

२७ जुलाई २०२५, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा आशिष गैरे राज्य युवा मंच सदस्य पदमा विजयी भएका छन्। पहिलो पटक उम्मेदवारी दिएका गैरेले आत्मविश्वासका साथ चुनाव जित्दै नयाँ पुस्ताको नेतृत्वको...

एनआरएनए अष्ट्रेलिया भिक्टोरिया युथ फोरमको संयोजकमा गौरव सुनार विजयी, युवा नेतृत्वमा नयाँ ऊर्जा

२७ जुलाई २०२५, मेलबर्न ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत युथ फोरमको संयोजक पदमा गौरव सुनार विजयी भएका छन्। हालै सम्पन्न एनआरएनए निर्वाचन २०२५–२०२७ अन्तर्गत उनले आफ्नो टोलीसहित विजयी भई युवा नेतृत्वमा...

एनआरएनए अष्ट्रेलिया विक्टोरिया राज्यको नेतृत्वमा महादेव धानुक सहितको टोली विजयी, समुदायमा उत्साह

२७ जुलाई २०२५, मेलबर्न ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको विक्टोरिया (VIC) राज्य समितिको निर्वाचनमा महादेव धानुकको नेतृत्वमा रहेको टिम विजयी भएको छ। समुदायमा सेवा, एकता, र उत्तरदायित्वका भावना लिएर अघि बढेको यो टिमले उल्लेखनीय...

एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्सको राज्य युवा मंच सदस्यमा दिपेन्द्र खड्का निर्वाचित

२७ जुलाई २०२५, सिड्नी ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य अन्तर्गत युवा मंच सदस्यमा दिपेन्द्र खड्का निर्वाचित भएका छन्। हालै सम्पन्न संघको कार्यकाल २०२५–२०२७ का लागि भएको निर्वाचनमा उनले युवा...