एनआरएनए भिक्टोरिया डिपुटी कोअर्डिनेटर पदमा विकास सिलवालको उम्मेदवारी घोषणा

मेलबर्न, जुलाई ११ | आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि एनआरएनए भिक्टोरिया राज्यको डिपुटी कोअर्डिनेटर पदमा विकास सिलवालले उम्मेदवारी घोषणा गरेका छन्। सामुदायिक अगुवाहरू तथा सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै सिलवालले भनेका...

“सशक्त नेपाली डायस्पोराका लागि सँगै” — प्रीतम गुरुङको एनआरएनए ACT SCC सदस्य पदमा उम्मेदवारी...

क्यानबेरा, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) राज्य परिषद सदस्य (SCC Member) पदमा प्रीतम गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “सशक्त नेपाली डायस्पोराका लागि सँगै” भन्ने नाराका साथ...

एनआरएनए अष्ट्रेलिया राष्ट्रिय युवा संयोजक पदमा पुकार घिमिरेको उम्मेदवारी घोषणा

अष्ट्रेलिया, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय युवा संयोजक (National Youth Coordinator) पदमा पुकार घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अष्ट्रेलियामा युवा फोरमका सचिव र क्वीन्सल्याण्ड राज्यका खेलकुद संयोजकको...

साझा उद्देश्य र अभियानका साथ सुरज पौडेलद्धारा एनआरएनए क्वीन्सल्याण्ड डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा

ब्रिस्बेन, जुलाई ११ | एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि क्वीन्सल्याण्ड राज्य डिपुटी कोअर्डिनेटर पदमा सुरज पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत नेपाली समुदायलाई सम्बोधन गर्दै उनले प्रवासमा रहेर मातृभूमिको हित...

कुईन्सल्यान्डबाट सचिव पदका लागि सरोज सिंह ठकुरीको उम्मेदवारी घोषणा

ब्रिसबेन, अष्ट्रेलिया –NRNA Australia को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कुईन्सल्यान्ड राज्य समिति सचिव पदमा सरोज सिंह ठकुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। NRNA मार्फत प्रवासी नेपाली समाजको सेवामा निरन्तर क्रियाशील ठकुरी हाल (२०२३–२०२५) कार्यकालमा...

“युवाको लागि, युवाबाटै नेतृत्व!” – विक्रम कुँवरको एनआरएनए अस्ट्रेलिया – भिक्टोरियाको उप–युवा संयोजक पदमा...

मेलबर्न, अष्ट्रेलिया – असार २८, २०८२एनआरएनए अस्ट्रेलिया (Victoria) 2025–2027 कार्यकालको लागि उप–युवा संयोजक (Deputy Youth Coordinator) पदमा विक्रम कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उहाँले अष्ट्रेलिया आएदेखि अहिलेसम्म नेपाली युवाको upliftment र सामुदायिक सेवामा देखाएको...

राजेन्द्र न्यौपानेद्वारा एनआरएनए एनसीसी आयरल्यान्डको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

डब्लिन, आयरल्यान्ड –एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) को कार्यकालका लागि संयुक्त कोषाध्यक्ष पदमा राजेन्द्र न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। राजेन्द्र न्यौपानेले आयरल्यान्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै अगाडि भनेका छन्: “म,...

“सत्य, स्वाभिमान र समावेशीताको प्रतिबद्धता सहित एनआरएनए आयरल्यान्डको अध्यक्ष पदमा उम्मेदवारी” – चेतराज ओली

डब्लिन, आयरल्यान्ड –एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) का लागि अध्यक्ष पदमा चेतराज ओलीले आफ्नो उम्मेदवारी घोषणा गर्दै नयाँ युगको नेतृत्वको तयारी गरेका छन्। उनले सत्यमा उभिएर, निष्पक्षता र विवेकको आधारमा नेपाली समुदायलाई एकजुट गर्ने दृढ...

विशाल श्रेष्ठद्धारा उम्मेदवारी घोषणाः “विद्यार्थीदेखि युवाको आवाजसम्मको यात्रामा म तपाईंहरूसँग छु”

सिड्नी, अष्ट्रेलिया,२०१४ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका विशाल श्रेष्ठले एनआरएनए एनएसडब्लु (NRNA NSW) अन्तर्गत एसवाईएफ (SYF) सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन्। न्यूक्यासल शहरलाई दोस्रो घर बनाएका विशालले आफ्नो संघर्ष, प्रतिबद्धता र नेतृत्व...

विजय दाहालद्वारा एनआरएनए अस्ट्रेलिया एनसीसी सदस्य पदका उम्मेदवार घोषणा

अस्ट्रेलिया – समुदायप्रति समर्पित योगदानपछि, समाजसेवी विजय दाहालले एनआरएनए अस्ट्रेलिया एनसीसी (NCC) सदस्य २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। दाहालले यसअघि SCC कोषाध्यक्ष तथा सदस्यको भूमिकामा रहँदै समुदायका स्रोतहरूको पारदर्शी र उत्तरदायी व्यवस्थापनमा...