यूएईमा अलपत्र नेपालीको उद्धार सहयोगार्थ गोर्खासाँझको तयारी अन्तिम चरणमा

काठमाडौं । यूएईमा अलपत्र परेका नेपाली हरूको उद्धार कार्यमा सहयोगार्थ साँस्कृतिक कार्यक्रम गोर्खासाँझ तिव्र तयारीको अन्तिम चरणमा रहेको छ । पीडित नेपाली उद्धार सहयोगार्थ उक्त कार्यक्रमको तयारी अन्तिममा रहेको आयोजकले जनाएको छ । वैदेशिक रोजगारीको...

कोरोना प्रकोप : आज मलेसियामा २० जना नयाँ बिरामि थपिदा ७ जना निको

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १४९ जनामा...

कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह

काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर...

अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न नेपाली दुतावासको अनुरोध

काठमाडौं । अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न साउदी अरबीयाका लागि नेपाली दुतावास साउदीले अनुरोध गरेको छ । दुतावासले बुधबार राति एक सुचना जारी गरेर यस्तो अनुरोध गरेको हो । सुचनामा भनिएको...

कोरोना : मलेसियामा संक्रमित थपिए, बिहीबार थप २ सय ७७ जना संक्रमित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २७७ जना रहेकाे छ । याे नयाँ संक्रमितको सङ्ख्या केहि दिन यताकै धेरै हो । गत हप्तादेखि मलेसियामा...

गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली समाज मलेसियाले सांस्कृतिक कार्यक्रम गर्ने

मलेसिया। सुदूरपश्चिमेलीहरुको चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सुदूरपश्चिमको कला,भाषा,साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यल‌े आयोजना गर्न लागेको गौरा पर्व तथा...

मलेसियामा २५६७औ बुद्ध जयन्ती मनाईदै

मलेसिया । नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीखमा मलेसियामा भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएका छन । नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीखमा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सम्पन्न...

मलेसियाबाट हुने चार्टर उडानहरुको मिति परिवर्तन

क्वालालम्पुर । मलेसियाका  लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाबाट स्वदेश फर्कन पहिलो प्राथमिकता परेका नेपालीहरु ल्याउने यसअघि तय भएका चार्टर उडान र भाडादर बारे केहि फेरबदल भएको बताएको छ । दुतावासका अनुसार ४६५ बाट पनि घटाएर...

नेपाली मजदुर एकता समाजको विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न माग

  काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन...

जसपाको प्रवास समिति विस्तार

  लन्डन(यूके) । जनता समाजवादी पार्टीको प्रवास विशेष परदेस समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो । गत...