एकता नभएको एनआरएनलाई हामि पनि समर्थन गर्दैनौं ः राजदुतावास
क्वालालुम्पुर ।
मलेसियाको एनआरएनए विवाद मिलेर पनि विवादित हुन पुगेको छ ।
यहि २० जुलाई आइतबारको दिन एनआरएनए विवाद टुगांउने र एकता महाधिवेशन पनि गर्ने बिषयमा छलफल गर्न मलेसियामा सक्रिय रहेका सम्पूर्ण संघ संस्थालाई छलफलका लागि...
एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध...
पुनः फुट्यो एनआरएनए हङकङ
हङकङ : प्रवासका नेपालीको हक, हित, सुरक्षा र सहयोगका लागि स्थापना भएको गैरआवासिय नेपाली संगठन (एनआरएनए) हङकङमा पुनः विभाजित बनेको छ। दशौं महाधिवेशनका लागि नयाँ कार्यसमिति चयनमा उम्मेदारीको दाबी गरेकाहरू नै दुई भागमा विभाजित...
एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति
मलेसिया, ४ साउन ।मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ ।
आईतवार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ ले अधिवेशनको गर्न...
गैर आवासीय नेपाली संघ मलेसिया एकजुट: अगस्ट ३०-३१ मा एकता अधिवेशनको घोषणा
२० जुलाई २०२५, क्वालालम्पुर – गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया भित्रको लामो समयदेखि चल्दै आएको आन्तरिक विवादको समाधान आज एक महत्त्वपूर्ण मञ्चमा भएको छ। क्वालालम्पुरमा आयोजित बृहत छलफलमा मलेसियामा रहेका नेपाली समुदायका विभिन्न...
सुजना के.सी.द्धारा एनआरएनए अष्ट्रेलिया एनटी महिला राज्य संयोजक पदका लागि उम्मेदवारी घोषणा
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) एनआरएनए अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि एनटी महिला राज्य संयोजक पदमा सुजना के.सी.ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छिन्।
गत दुई वर्ष (२०२३–२०२५) को अवधिमा उनी महिला राज्य उप-संयोजकको रूपमा...
जनक बहादुर सिंहद्धारा एनआरएनए अष्ट्रेलिया एनटी एससीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा
क्याथरिन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) उत्तरी क्षेत्र समिति (NT SCC) को २०२५–२०२७ कार्यकालका लागि क्याथरिनबाट सदस्य पदमा जनक बहादुर सिंहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी क्याथरिन तथा सम्पूर्ण उत्तरी क्षेत्रका नेपाली...
प्रतिभा पराजुलीद्धारा एनआरएनए अष्ट्रेलिया महिला उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि महिला उपसमन्वयक पदमा प्रतिभा पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
प्रतिभा पराजुलीले महिला सशक्तिकरण र नेपाली समुदायलाई अझ सुदृढ बनाउन आफ्नो पूर्ण मनोबल राख्दै...
एनआरएनए एनसीसी अष्ट्रेलिया (नर्दन टेरिटोरी) सदस्य पदका लागि अनिल बि.क को उम्मेदवारी घोषणा
“राजनीति होइन, सेवा र पारदर्शी नेतृत्व मेरो अठोट हो”
डार्विन, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि नेशनल कोअर्डिनेसन काउन्सिल (NCC) सदस्य पदमा अनिल बि.क ले नर्दन टेरिटोरीबाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा...
जयन्त सिंह बोहराद्वारा एनआरएनए अष्ट्रेलिया एनसीसी युवा सदस्य पदमा उम्मेदवारी घोषणा
"युवा सशक्तिकरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकासका लागि प्रतिबद्ध उम्मेदवारी"
अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि NCC युवा सदस्य पदमा जयन्त सिंह बोहराले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली–अष्ट्रेलियाली समुदायका सक्रिय...










