एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा शंकर सुवेदीको उम्मेदवारी दर्ता, “भोट फर शंकर सुवेदी” नारालाई...

टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि उम्मेदवारी मनोनयन दर्ता हुने दिन, शंकर सुवेदीले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएमा सक्रिय रूपमा संलग्न रहँदै आएका सुवेदीले जापानभरिका विभिन्न क्षेत्र र...

केन्द्रिय कोषाध्यक्ष पदमा मुक्ती राज रेग्मीको उम्मेदवारी, “संस्थामा रहेर काम गर्नेहरूलाई साथ दिनुहोस्” भन्ने...

टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि औपचारिक उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै, चिवा क्षेत्रका सक्रिय अभियन्ता मुक्ती राज रेग्मीले केन्द्रिय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। रेग्मीले आफ्नो एनआरएनए यात्रा सन् २०१८...

नागोयाबाट सुदर्शन तिवारीको उम्मेदवारी घोषणा, नेपाली भाषा र संस्कृतिको संरक्षणमा जोड

नागोया, जापान | आगामी NRNA जापानको निर्वाचन (२७ जुलाई २०२५) नजिकिँदै गर्दा नागोया क्षेत्रबाट सुदर्शन तिवारीले सदस्य पदको उम्मेदवारी घोषणा गरेका छन्। ८ वर्षदेखि नागोयामा बसोबास गर्दै आएका तिवारीले जापानस्थित नेपाली समाजको जमीनी अवस्थालाई...

एनआरएनए जापानको युवा संयोजक पदमा समिर खड्काद्वारा उम्मेदवारी घोषणा

चिबा, जापान — जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि समिर खड्काले “युवा संयोजक” पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमिका रूपमा अपनाउँदै एनआरएनए...

नेत्र प्रसाद पाण्डेद्वारा एनआरएनए जापान खुल्ला सचिव पदमा उम्मेदवारी घोषणा

टोकियो, जुलाई १६, २०२५समाजसेवामा सक्रिय र समर्पित व्यक्तित्व नेत्र प्रसाद पाण्डेले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि ‘खुल्ला सचिव’ पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। समाजप्रति जिम्मेवारी र समाधानमुखी...

दिवाकर पाण्डेद्वारा एनआरएनए यूके महासचिव पदमा उम्मेदवारी घोषणा

लन्डन, जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) युकेको आगामी कार्यकाल (२०२५–२०२७) का लागि दिवाकर पाण्डेले महासचिव पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि एनआरएनए स्कटल्यान्ड राज्य परिषदमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पाण्डेले...

“नामको अर्थ, एकताको बल र नेतृत्वको संकल्प” : मनिष खत्रीद्वारा एनआरएनए यूके अध्यक्ष पदमा...

लन्डन, जुलाई १६, २०२५बौद्धिक सोच, विवेकपूर्ण निर्णय र निष्ठाको प्रतीकका रूपमा चिनिँदै आएका मनिष खत्रीले गैरआवासीय नेपाली संघ (NRNA) UK को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विगतमा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका खत्रीले...

लक्ष्मी थापाद्वारा एनआरएनए न्यूयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

न्यूयोर्क, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिका (NRNA NCC USA) अन्तर्गत न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि लक्ष्मी थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी छिन्। न्यूयोर्कवासी नेपाली समुदायलाई सम्बोधन गर्दै थापाले भनिन्:...

एनआरएनए अमेरिका २०२५–२०२७: अशिष संङ्रौला संयुक्त कोषाध्यक्ष पदमा उम्मेदवार

अमेरिका, जुलाई १६, २०२५एनआरएनए एनसीसी अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अशिष संङ्रौलाले संयुक्त कोषाध्यक्ष (Joint Treasurer) पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। “पारदर्शिता, एकता र हरेक प्रवासी नेपालीका लागि” भन्ने नारासहित उनले...

गोविन्द गौतमद्धारा एनआरएनए टेक्सास च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

टेक्सास, एनआरएनए यूएसएका सदस्यहरूलाई सम्बोधन गर्दै, गोविन्द गौतमले टेक्सास च्याप्टरको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले भने, "हामी सबै मिलेर हाम्रो संस्थाको गौरव र प्रतिष्ठा पुन:स्थापित गर्न सक्छौं। मेरो प्राथमिक उद्देश्य...