एनआरएनए क्यानाडा एनसीसी सदस्य पदमा गंगाराम भण्डारीको उम्मेदवारी
ब्राम्पटन/क्यालेडन — आगामी गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२०२७ कार्यकालको निर्वाचनमा ब्राम्पटन तथा क्यालेडन क्षेत्रका प्रतिनिधिका रूपमा गंगाराम भण्डारी (GR Bhandari) ले एनसीसी (NCC) बोर्ड सदस्य पदमा उम्मेदवारी दिएका छन्।
"एक पटकको नेपाली, सधैंको नेपाली"...
एनआरएनए आइसीसी सदस्य पदमा पिता एन पौडेलको उम्मेदवारी घोषणा
क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय संरचना अन्तर्गत आगामी २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा पिता एन पौडेल (Pita N. Paudel) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पौडेलले एनआरएनएको "महाअभियानमा...
“बिना पद, बिना स्वार्थ — अब औपचारिक भूमिकाको तयारी”: नरेश पोखरेल एनआरएनए क्यानाडा सदस्य...
एडमन्टन, क्यानडा — २००८ देखि क्यानडामा बसोबास गर्दै आएका तथा नेपाली समुदायप्रति निरन्तर निःस्वार्थ सेवा गर्दै आएका नरेश पोखरेलले आगामी NRNA क्यानाडा निर्वाचन २०२५–२७ का लागि एडमन्टन क्षेत्रबाट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले...
सन्तोष दाहालद्वारा एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
क्यानडा — समुदायसेवामा लामो अनुभव बोकेका सन्तोष दाहालले आगामी NRNA क्यानडा २०२५–२०२७ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice-President) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उनले नेतृत्वको आकांक्षा भन्दा बढी समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर...
एनआरएनए क्यानाडाको (पश्चिमी) उपाध्यक्ष पदमा दिपेन्द्र पाण्डेको उम्मेदवारी घोषणा
क्यानडा — विगत १७ वर्षदेखि क्यानडामा विभिन्न संघ–संस्थामा स्वयंसेवकको रूपमा सक्रिय रहँदै आएका दिपेन्द्र पाण्डेले आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२७ कार्यकालको लागि उपाध्यक्ष (पश्चिमी क्षेत्र) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका...
एनआरएनए क्यानडाको सचिव पदमा रोबिन कडेलको उम्मेदवारी घोषणा
मोन्ट्रियल, क्यानडा — आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालको निर्वाचनका लागि मोन्ट्रियल निवासी रोबिन कडेलले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
"एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने मूल नाराका साथ अघि...
एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीको उम्मेदवारी घोषणा
एडमन्टन, क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालका लागि महिला उपाध्यक्ष (Women VP) पदमा एडमन्टन निवासी समिक्षा कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समिक्षा कार्की हाल एडमन्टनस्थित एक प्रतिष्ठित इमिग्रेशन ल फर्ममा मानव...
बुद्ध जयन्ती कार्यक्रमको सम्मान तथा आर्थिक प्रतिवेदन कार्यक्रम सम्पन्न
मे १२ तारिख २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भए पश्चात विविध कारणले थाति रहेको कार्यक्रम सहयोगिहरुलाई सम्मान तथा धन्यवाद साथै आर्थिक प्रतिवेदन कार्यक्रम यहि जुलाई १२ शनिबार सम्पन्न भएको छ ।
नेपाल राजदुतावासको हलमा...
गोविन्द राना एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवार, समावेशी नेतृत्व र नेपाली समुदायको सशक्त आवाज...
एडिलेड, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा गोविन्द रानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“म, गोविन्द राना, तपाईंहरूकै माझबाट...
गौतम बेलबासे एनआरएनए अष्ट्रेलिया एसीटी राज्यको कोषाध्यक्ष पदमा उम्मेदवार
क्यानबेरा, अष्ट्रेलिया | १४ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको ACT राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा गौतम बेलबासेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समाज, संस्कृति, र...











