मलेसियामा कार्यरत बैतडीका देव दत्त जोशी गम्भीर घाइते, उपचारमा आर्थिक समस्या
बैतडी, जेठ १७ – बिगत दुई वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसियास्थित निलाई जिल्लाको समराई भन्ने स्थानमा रहेको SWACK Security Services SDN. BHD. नामक कम्पनीमा कार्यरत बैतडी जिल्ला, दोगडाकेदार गाउँपालिका–९, ग्वाल्लेक जोशीबुङ्गा चीलौन्याका देव दत्त...
नेपाली राजदूतावास, क्वालालम्पुरमा १७ औं गणतन्त्र दिवस मनाइयो
क्वालालम्पुर, मलेसिया | २०८२ जेठ १५ — आज मिति २०८२ जेठ १५ गते नेपाली राजदूतावास, क्वालालम्पुरले १७औं गणतन्त्र दिवस भव्य रुपमा मनाएको छ। दूतावासको कर्मचारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता मलेसियामा नेपालका राजदूत महामहिम...
क्वालालम्पुरमा यौन सेवा लुकीछिपी दिने दुई सलुनमा छापा: ५९ जना पक्राउ
क्वालालम्पुर, मलेसिया — मलेसियाली आप्रवासन विभागले यहाँको जलान कुचाई लामा र बन्दर श्री पेटालिङका दुई सलुनमा हिजो साँझ छापा मारेको छ, जहाँ सौन्दर्य सेवा दिने बहानामा लुकीछिपी यौन सेवाको कारोबार हुँदै आएको पाइएको हो।
छापामा...
गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, लिस्बनबाट शुभकामना र दूतावास बन्द हुने सूचना
लिस्बन, पोर्चुगल –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, लिस्बन ले पोर्चुगलमा रहेका सबै नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। गणतन्त्र दिवसले नेपालको लोकतन्त्रको सशक्तीकरण र समृद्धि तर्फको यात्रा याद गर्नका लागि...
गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास, रियादद्धारा शुभकामना व्यक्त
रियाद, साउदी अरब –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, रियादले साउदी अरबमा रहेका सबै नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेको छ। २०८२ जेठ १५ गते (२९ मे २०२५) का दिन नेपालले गणतन्त्र दिवस...
मलेसियास्थित नेपाली राजदूतावासको विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक
कुआलालम्पुर, मलेसिया –मलेसियामा रहेका नेपाली नागरिकहरूको सुविधा र सहायता प्रवाहका लागि मलेसियास्थित नेपाली राजदूतावासले विभिन्न संपर्क नम्बरहरू र व्हाट्सएप नम्बरहरू उपलब्ध गराएको छ। यी सम्पर्क नम्बरहरू मार्फत नागरिकहरूले कन्सुलर सेवाहरू, आपतकालीन सहायता र अन्य...
गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना
मनामा, बहराइन –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनको नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालको राष्ट्रिय झण्डा फहराउने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम २०८२ जेठ १५ गते (२९ मे २०२५), बिहिबार...
जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने टोपेन्द्र पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्।
सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्।
उनलाई टोखाबाटै मंगलबार पक्राउ...
मलेसियाको क्वालालम्पुरबाट नेपाली सहित २६ अवैध आप्रवासी मजदुर पक्राउ
कुआलालम्पुर, मलेसिया – आज बिहान जालान कुँचाई लामा र जालान चान साउ लिन क्षेत्रमा इमिग्रेशन विभाग द्वारा 'अप महिर' अपरेशन अन्तर्गत २६ जना अवैध आप्रवासी मजदुरलाई पक्राउ गरिएको छ।
कुआलालम्पुर इमिग्रेशन निर्देशक मोहम्मद सौपी वान...
बेपत्ता नेपाली श्रमिकको खोजी अपील: मलेसियामा सम्पर्कविहीन भएका खोटाङका मनोज निरौलाको अवस्था अहिलेसम्म अज्ञात
काठमाडौं, २०६९ साल फागुन २६ गते मलेसिया रोजगारीका लागि गएका खोटाङका मनोज निरौला (रमेश) विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्। खोटाङको बराहापोखरी गाउँपालिका वडा नं. ३, साबिक साउनेचौर वडा नं. ७ निवासी निरौला २०७८...