मलेसियामा रहेका नेपाली श्रमिकका समस्याहरूको समाधानबारे प्रत्यक्ष परामर्श कार्यक्रम, शुक्रबार नेपाली दूतावासको फेसबुकबाट प्रसारण...
क्वालालम्पुर, मलेसिया – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई विभिन्न समस्या—जस्तै कानुनी सहायता, दुर्घटना, मृत्यु, ठगी, उद्धार तथा राहत सम्बन्धी विषयमा प्रत्यक्ष परामर्श प्रदान गर्न नेपाली राजदूतावास क्वालालम्पुरले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
यो...
मलेसियामा ‘झापाली समाज’ गठनको तयारी, विश्वभरि छरिएका झापालीलाई एकजुट बनाउने प्रयास
क्वालालम्पुर, मलेसिया — "विश्वभरि छरिएका झापाली एक हौं, समग्र झापा विकासको निमित्त हामी झापाली" भन्ने मूल नारासहित मलेसियामा पनि 'झापाली समाज मलेसिया' गठनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।
संसारभर फैलिएका झापाली समुदायलाई एकै सञ्जालमा...
राजदूत तुलाधर र कोपेनहेगनका रोजगार तथा समावेशीकरण मेयरबीच भेटवार्ता
कोपेनहेगन, मे २६ — डेनमार्कका लागि नेपाली राजदूत श्रीमती सुम्निमा तुलाधरले आज कोपेनहेगन नगरपालिकाका रोजगार तथा समावेशीकरण मामिला हेर्ने मेयर, जेन्स-क्रिस्टियन लुटकेनसँग उनको कार्यलयमा शिष्टाचार भेट गर्नु भएको छ।
उक्त भेटवार्तामा नयाँ आइपुगेका नेपाली नर्सहरू...
कुवेतस्थित नेपाली राजदूतावासमा नयाँ राहदानी प्राप्त : वितरण प्रक्रिया सुरु हुने
कुवेत सिटी, मे २६ — कुवेतस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूमध्ये ३१ बैशाख २०८२ (१४ मे २०२५) सम्म आवेदन दिनु भएका सेवाग्राहीहरूको नयाँ राहदानी प्राप्त भएको जानकारी गराएको छ।
दूतावासले नाम समावेश...
स्पेनस्थित नेपाली दूतावासद्वारा राहदानी आवेदनका लागि नयाँ फारम खुला : आवश्यक कागजातसहित आउन आग्रह
म्याड्रिड, मे २६ — स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फारामहरू खुला गरिएको जानकारी दिएको छ। अब इच्छुक सेवाग्राहीहरूले अनलाइनमार्फत फाराम भरेर आवेदन प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
फाराम भरिने वेबसाइट:👉 https://emrtds.nepalpassport.gov.np
दूतावासले राहदानी आवेदन...
ओमान सरकारको छुट अवधिमा स्वदेश फिर्ती योजनाअन्तर्गत फर्म भर्ने प्रक्रिया सार्वजनिक
मस्कट, मे २६ — ओमानमा रहेका नेपाली नागरिकहरूका लागि राहत स्वरूप ओमान सरकारले लागू गरेको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) योजनामा सहभागी हुन आवश्यक पर्ने फर्म भर्ने प्रक्रिया सम्बन्धी स्पष्ट...
४९५६ नयाँ राहदानी राजदूतावासमा प्राप्त : दमाममा वितरणका लागि विशेष कार्यक्रम
रियाद, मे २५ — नेपाली राजदूतावास, रियादले राहदानी नवीकरणका लागि १३ मे २०२५ सम्म आवेदन दिएका ४९५६ जना नेपाली नागरिकका नयाँ राहदानी प्राप्त भएको जानकारी दिएको छ। राजदूतावासले सार्वजनिक गरेका दुई वटा लिंकहरू र...
गणतन्त्र दिवस २०८२ को अवसरमा रियादस्थित नेपाली दूतावास बन्द हुने
रियाद, – गणतन्त्र दिवस २०८२ को अवसरमा रियादस्थित नेपाली दूतावास २०८२ जेष्ठ १५ गते (2025 मे 28) मा एक दिनका लागि बन्द रहने भएको छ। दूतावासले एक सूचना प्रकाशित गर्दै उक्त दिन सार्वजनिक बिदाका रूपमा...
गणतन्त्र दिवसको अवसरमा १५ जेठ (२९ मे) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई...
भिएना, मे २६ — नेपाली राजदूतावास, भिएनाले १५ जेठ २०८२ (२९ मे २०२५) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई समय मिलाएर २८ मे वा ३० मे मा राजदूतावासमा उपस्थित हुन अनुरोध गरेको छ।
राजदूतावासले...
थप ८१ जना नेपाली नागरिकको एक्जिट भिसा प्राप्त : नेपाली राजदूतावास रियादमार्फत स्वदेश फर्किने...
रियाद, — साउदी अरबको विभिन्न क्षेत्रमा हुरूब लागेका ३२ जना र अन्य ४९ जना गरी कुल ८१ जना नेपाली नागरिकको एक्जिट भिसा (Exit Visa) नेपाली राजदूतावास, रियादमार्फत प्राप्त भएको छ। राजदूतावासले आज सार्वजनिक गरेको सूचनाअनुसार,...