मलेसियाको अध्यागमन विभागद्धारा नक्कली कागजात बनाउने दुई समूह पक्राउ

क्वालालम्पुर, मङ्गलबार मलेसियाको अध्यागमन विभागले कागजात दुरुपयोग र नक्कली बनाउने दुई समूह — 'एजन 001' र 'अल अमीन' — माथि छापा मारेर गिरोहलाई पक्राउ गरेको छ। अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबान का अनुसार, दुई...

विशेष रिपोर्ट: मलेसिया जान फ्री भिसा, फ्री टिकट — फेरि पनि ४ लाख तिर्नुपर्ने...

काठमाडौं — वैदेशिक रोजगारीको सपना बोकेर मलेसियातिर उड्ने धेरै नेपाली कामदारहरूले एउटा विडम्बनापूर्ण यथार्थ सामना गरिरहेका छन्: फ्री भिसा र फ्री टिकट भन्ने सरकारी नीतिको प्रचारबीच, म्यानपावर कम्पनीले अझै पनि लाखौं असुली गरिरहेका छन्। सरकारी...

अनलाइन ठगीबाट सावधान रहन नेपाली राजदूतावास सियोलको अपिल

सियोल, दक्षिण कोरिया — हालसालै विभिन्न रेमिट्यान्स कम्पनी तथा वित्तीय संस्थाहरूको नक्कली फेसबुक आइडी बनाई ग्राहकहरूसँग व्यक्तिगत विवरण झिकेर अनलाइन ठगी गर्ने घटनाहरू बढ्दै गएकाले नेपाल राजदूतावास सियोलले सबै नेपालीहरूलाई अत्यधिक सतर्क रहन आग्रह...

वैदेशिक रोजगारीका लागि मलेसिया आएका बैतडीका लोकेन्द्र सिंह महताको निधन

क्वालालम्पुर । बैतडी जिल्लाको शिवनाथ गाउँपालिका वडा नं. ४, स्वलपला बगार निवासी लोकेन्द्र सिंह महताको मलेसियामा निधन भएको छ। रोजगारीका सिलसिलामा मलेसिया आएका महताको निधनप्रति स्थानीय समुदाय शोकमा डुबेको छ। मलेसियामा कार्यरत महताको निधनको कारणबारे...

मलेसियामा अवैध आप्रवासी स्थानीय बनेर लुक्न खोज्दा खुल्यो पोल, अध्यागमनको छड्केमा पक्राउ

पेटालिङ जाया, मलेसिया – बान्दर सन्‍वेस्थित एक अपार्टमेन्ट कम्प्लेक्समा आप्रवासन विभागले सञ्चालन गरेको छापामारीका क्रममा एक अवैध आप्रवासी आफूलाई स्थानीय नागरिकको रूपमा चिनाएर पक्राउबाट जोगिन खोज्दा पोल खुलेको छ। उनलाई राष्ट्रिय गान 'नेगराकु' गाउन...

४५औं लटअन्तर्गत नयाँ राहदानी वितरण शुरु – नेपाली राजदूतावास, मनामा बहराइनको सूचना

मनामा, बहराइन । बहराइनस्थित नेपाली राजदूतावासले ४५औं लटअन्तर्गत नयाँ राहदानीहरू प्राप्त भएको जानकारी दिएको छ। राजदूतावासले राहदानी आवेदन दिएका नेपाली नागरिकहरूलाई आवश्यक कागजातसहित समयमै उपस्थित भई राहदानी लिन अनुरोध गरेको छ। राजदूतावासले एक सूचना जारी...

कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि नेपाली राजदूतावासद्वारा सचेतनामूलक सूचना प्रकाशित

सउल, कोरिया । कोरियाका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनका लागि आउन चाहने वा आइपुगेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सउलस्थित नेपाली राजदूतावासले एक विस्तृत सचेतनामूलक सूचना प्रकाशित गरेको छ। राजदूतावासले विद्यार्थीहरू तथा अभिभावकहरूलाई अध्ययन, बसोबास, आर्थिक...

लिस्बनस्थित नेपाली राजदूतावासमा छुटेका राहदानी र नागरिकता प्रमाणपत्र बुझिलिन दूतावासको आग्रह

लिस्बन, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले छुटेका राहदानी तथा नागरिकता प्रमाणपत्रका सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासका अनुसार केही दिनअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि उपस्थित भएका श्री दिनेश बहादुर भण्डारीको नेपाली राहदानी नं....

स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना हुँदै, नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

एडिनबर्ग, स्कटल्यान्ड । नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना,...

नयाँ राहदानी वितरण सम्बन्धी नेपाली राजदूतावास मलेसियाको सूचना

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले २९ अप्रिल २०२५ सम्म राहदानीको लागि आवेदन दिएका सेवाग्राहीहरूका लागि राहदानी तयार भइसकेको जानकारी दिएको छ। राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै ती सेवाग्राहीहरूलाई आफ्नो नाम, ठेगाना र जन्म मिति एकिन...