दुबईस्थित नेपाली दूतावासमा राहदानी वितरण सुरु — संलग्न सूची अनुसारको राहदानी तयार
दुबई, संयुक्त अरब इमिरेट्स (UAE) – संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले राहदानी तयार भई दूतावासमा आइपुगेको जानकारी सार्वजनिक गरेको छ। दूतावासले सार्वजनिक गरेको संलग्न सूची अनुसारका व्यक्तिहरूका नयाँ राहदानीहरू तयार भइसकेको छ र वितरण...
दमाम, साउदी अरबमा नेपाली युवक गम्भीर मानसिक समस्याबाट पीडित, उद्धारका लागि आपतकालीन सहयोगको अपिल
दमाम, साउदी अरब – साउदी अरबको दमामस्थित Erada Complex and Mental Health Hospital मा एक नेपाली युवक विगत १६ दिनदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेका छन्। पीडित नेपालीको नाम असिफ कबरी...
२५ जुनअघि सदस्यता लिन आह्वान, NRNA UK को अभियानमा उत्साहजनक सहभागिता
लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ (NRNA UK) ले २५ जुन २०२५ भित्र सबै नेपालीहरूलाई सदस्यता लिन आह्वान गर्दै व्यापक अभियान सञ्चालन गरिरहेको छ। "हामीले त सदस्यता लियौं, अब तपाईंको पालो!" भन्ने नारासहित सुरु...
बुरैदा अल कासिममा राहदानी नवीकरणका लागि २० जुनमा घुम्ति शिविर सञ्चालन हुने
बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ।
शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड,...
गैरआवासीय नेपाली संघ (NRNA) युरोप संयोजक प्रेम ब. गुरुङद्वारा सदस्यता वितरणबारे स्पष्ट निर्देशन, MIS...
काठमाडाैं, ३ जुन २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत युरोप संयोजक प्रेम ब. गुरुङले एक सूचना जारी गर्दै सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई सदस्यता वितरणका क्रममा विवादास्पद MIS प्रणाली प्रयोग...
राहदानी घुम्ती टोली १२ जुन २०२५ मा आम्स्टर्डाम आउँदै, प्रि-इनरोलमेन्ट अनिवार्य
आम्स्टर्डाम, नेदरल्याण्ड — जुन ३, २०२५गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको पहलमा, नेपाली राजदूतावास ब्रसेल्सबाट राहदानी सेवाका लागि घुम्ती टोली यही १२ जुन २०२५ का दिन आम्स्टर्डाम आउने भएको छ।
नेदरल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई पुरानो...
ओसाका कान्साईमा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुँदै
जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५”...
एनआरएनए एनसिसि कुवेतका महासचिव मनिष केसीद्वारा राजिनामा, १ जुनदेखि लागू
कुवेत, जुन ३, २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कुवेतका महासचिव मनिष केसीले पदबाट राजिनामा दिएका छन्। एनसिसि कुवेतले उक्त राजिनामा १ जुन २०२५ देखि लागू हुने गरी स्वीकृत गरेको...
सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया (जोहोर बारु) क्षेत्रीय समितिको पहिलो बैठक सम्पन्न — लक्ष्मण बहादुर...
जोहोर बारु, मलेसिया – जून २, २०२५सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया अन्तर्गत जोहोर बारु क्षेत्रीय समितिको पहिलो बैठक यही २०२५ जुन २ (सोमबार) सम्पन्न भएको छ। बैठकले सर्वसम्मत निर्णयमार्फत श्री लक्ष्मण बहादुर साऊदलाई क्षेत्रीय समितिको...
नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईद्वारा बोर्ड अफ डाईरेक्टरमा आवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना
दुबई, यूएई – जून २, २०२५
यूएईमा रहनु भएका सम्पूर्ण नेपाली अभियन्ता तथा सामाजिक सेवामा रुचि राख्ने महानुभावहरूलाई नेपाल एसोसिएसन - एनआरएनए एनसीसी यूएईले आगामी २०२५/२७ कार्यकालको लागि बोर्ड अफ डाईरेक्टर (BOD) सदस्य पदमा आवेदन...











