गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।
स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन...
श्रम गन्तव्यमुलुक मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी, सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण
विपेन उलङगे
काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक...
इजरायलमा १० नेपालीको निधन, रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।
दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १०...
प्रवासी नेपाली मञ्च मलेसियाको पेनाङको पुनर्गठन
क्वालालम्पुर । नेकपा एमालेको प्रवास संगठन "प्रवासी नेपाली मञ्च" मलेसियाले पशुपति देवकोटाको अध्यक्षतामा १३ सदस्यिय पेनाङ्ग राज्य कमिटी पुनगर्ठन गरेको छ।
पेनाङ्ग राज्य ईन्चार्ज एवं केन्द्रीय सदस्य राधिका क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रवासी नेपाली...
गैर आवासीय नेपाली संघ मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न
क्वालालम्पुर । गैर आवासीय नेपाली संघ एन आर एन ए मलेसियाद्वारा आयोजित तिज बिशेश कार्यक्रम भब्य रुपमा सम्पन्न सम्पन्न भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्तिनेन्टलमा आईतवार सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष बिनोद थापाको...
गौरा पर्व मलेसियामा भव्यरुपम सम्पन्न
मलेसिया । सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम १० सितेम्बर...
शेर्पा संघ मलेसियाको नयाँ समिति गठन, अध्यक्षमा ङावाङ नुरी शेर्पा
मलेसियामा रहेका शेर्पाहरुको र्सगठन शेर्पा संघ मलेसियाको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।
यहि सेप्टेम्बर १० तारिख आइतबारको दिन क्वालालुम्पुरमा भएको भेलाले शेर्पाहरुको संगठनको अध्यक्षमा ङावाङ नुरी शेर्पा चयन भएका छन् । त्यसै...
एनआरएनए केन्द्रमा मलेसियाबाट उपाध्यक्षमा न्यौपाने र एसिया प्यासिफिक संयोजकमा भट्टराई सिफारिस
मलेसिया । गैंर आवासीय नेपाली संघ मलेसिया शाखाले अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीस्ीको) को लागि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजकमा हरि भट्टराईको नाम सिफारिस गरेको छ ।
यहि सेप्टेम्बर १५ देखि १७ तारिखसम्म...
किरात राई यायोक्खा शाखा मलेसियामा तेजकूमार राईको नेतृत्वमा नयाँ समिति गठन
मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको अध्यक्षमा तेजकूमार राई मनोनित भएका छन् ।
यहि आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा मनोनित गरेको हो...
मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व मनाउँदै
मलेसिया।रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना...