कृष्ण देवकोटाद्धारा एनआरएनए एनसीसी यूकेको सचिव पदमा उम्मेदवारी घोषणा

लन्डन, युके — १७ जुलाई २०२५ गैर आवासीय नेपाली संघ (NRNA) युकेको आसन्न निर्वाचनमा कृष्ण देवकोटाले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका देवकोटाले आफ्ना समर्थक तथा युकेमा...

विरेन्द्र श्रेष्ठद्धारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया – १७ जुलाई २०२५ गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन यही आउँदो जुलाई २६ तारिखका दिन हुन गइरहेको छ। सो निर्वाचनअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को २०२५–२०२७ कार्यकालका लागि सदस्य पदमा...

श्रद्धा सिंह थापाद्धारा एनआरएनए नर्वेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

“यो केवल उम्मेदवारी होइन, समुदायप्रतिको गहिरो प्रतिबद्धता हो” — श्रद्धा सिंह थापा ओस्लो, नर्वे | १७ जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) नर्वेको आगामी कार्यकाल (२०२५–२०२७) को लागि श्रद्धा सिंह थापाले अध्यक्ष पदमा आफ्नो...

नारीको आवाज बिचलनमा : उम्मेदवारी नदर्ता प्रकरणमा बिमु लामाको सार्वजनिक अभिव्यक्ति

पर्थ, पश्चिम अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल २०२५–२७ का लागि सदस्यता र उम्मेदवारी प्रक्रिया तीव्र हुँदै गर्दा, नारी निकुञ्ज तर्फबाट विगतमा संयोजक पदको आकांक्षी रहेकी बिमु लामा (बिमला) ले आफ्नो...

विदेशमा नेपालीको भरोसा — मलेसियास्थित नेपाली राजदूतावासको सेवा, समर्पण र सहकार्य, ५० भन्दा बढी...

क्वालालम्पुर, जुलाई १७ —विदेशी भूमिमा लाखौं नेपाली श्रमिक पसिना बगाइरहेका छन्। तिनै नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको छ — मलेसियास्थित नेपाली राजदूतावास। दूतावासले पछिल्ला वर्षहरूमा नेपालीहरूको हितमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ, जसले...

अष्ट्रेलियालाई राष्ट्रको रूपमा सेवा गरे, अब समुदायको सेवाका लागि तयार — विकास पौडेलको १७...

सिड्नी, जुलाई १७ १७ वर्ष अघि, जुलाई १४, २००८ मा विकास पौडेल पहिलोपटक अष्ट्रेलिया ओर्लिए—ठुलो सपना र स्पष्ट उद्देश्यका साथ: शिक्षा र मेहनतबाट राम्रो जीवन बनाउने। अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलियाको यात्रा थालेका विकासले Diploma in IT...

बिबेक बुढाथोकीद्धारा एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् सचिव पदमा उम्मेदवारी घोषणा

“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन — इमानदारी र पारदर्शितामा आधारित NRNA बनाउने मेरो अभियान” फुकुओका, जापान | विगत ११ वर्षदेखि जापानमा सामाजिक क्षेत्रमा सक्रिय बिबेक बुढाथोकीले आगामी NRNA जापान राष्ट्रिय समन्वय परिषद् (NCC) २०२५–२०२७ को सचिव...

एनआरएनए जापानको क्षेत्रीय उपाध्यक्ष पदमा हरि प्रसाद कँडेलको उम्मेदवारी घोषणा

"साथ, समर्थन र विश्वासका लागि धन्यवाद!" टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि हरि प्रसाद कँडेलले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उमेदवारी दर्ता गर्दै कँडेलले जापानभरि...

एनआरएनए जापानको क्षेत्रीय सह-कोषाध्यक्ष पदमा भिम बहादुर गुरुङको उम्मेदवारी घोषणा

"अनुभवको आधार, पारदर्शिता र सेवा मेरो प्रतिवद्धता!" फुकुओका, जापान | आगामी NRNA जापान 2025–2027 कार्यकालको निर्वाचनलाई लक्षित गर्दै भिम बहादुर गुरुङले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जापानमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गुरुङले...

भोलाराम सुवेदीद्वारा एनआरएनए दक्षिण अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा

एडिलेड, अष्ट्रेलिया | आगामी गैर आवासीय नेपाली संघ (NRNA) South Australia को कार्यसमिति (२०२५–२०२७) को निर्वाचनका लागि भोलाराम सुवेदीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। समुदायमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्दै आएका...