Home रोचक दुनियाँ

रोचक दुनियाँ

अमेरिकामा ४३ वर्ष पुरानाे कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

काठमाडौं, ९ असार । एउटा सानो अमेरिकी शहरमा रहेको पारिवारिक स्वामित्वको कम्पनीको बिक्री हुदाँ त्यहाँ सयौं कर्मचारीहरूको जीवन परिवर्तन गरिदिएको छ । बिगत ४३ वर्षसम्म कम्पनी चलाए पछि परिवारले यसलाई १.७ अर्ब अमेरिकन डलरमा बेचेका...

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छन्

काठमाडौं, ९ असार । सबैजना कोलाहलबाट टाढा एकान्तमा समय बिताउन चाहन्छन् तर के तपाईं त्यस्तो टापुको कल्पना गर्न सक्नुहुन्छ, जहाँ पाइला राख्ने बित्तिकै जमिन सकिने छ । हो यस्तो अनौठो टापु सेन्ट लरेन्स नदीमा अवस्थित...

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

काठमाडौं, ९ भदौं । मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ । अहिले फेरी यसपटक पनि त्यस्तै भएको छ । नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा ‘डायनासोरको अण्डाको निशान’ फेला पारेको छ । वास्तवमा,...

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

बैंकक, ३० साउन । प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै एउटा दुर्लभ दृश्य थाइल्याण्डमा देखिएको छ । यहाँ एउटा अनुपम बैजनी रंगको गंगटो फेला परेको छ । थाइल्याण्डको क्राचन राष्ट्रिय निकुञ्जमा यो...

संसारको सबैभन्दा ‘बुढो बच्चा’ जन्मले दुनियाँ अचम्मित, जन्मिदा उनी थिए ३० वर्षको

काठमाडौं, १८ साउन । विश्वकै ‘बुढो बच्चा’ को जन्म भएको छ ।   सबैभन्दा पुरानो किनभने जुन बच्चा अहिले जन्मिएको छ, त्यो भ्रूण ३० वर्ष भन्दा बढी फ्रिजमा राखिएको थियो।  अमेरिकाको ओहायोमा एक दम्पतीले ३० वर्षभन्दा...

एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन

काठमाडौं, २ असार । भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनले मानव उपभोगको लागि मारिने रेन्वो ट्राउटजस्ता माछाहरू २ देखि २० मिनेटसम्म कडा पीडा सहन सक्ने खुलासा गरेको छ। यो चकित पार्ने निष्कर्ष ‘साइन्टिफिक रिपोर्ट्स’ पत्रिकामा...

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

स्पेन, २९ जेठ । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर,...

एक डाक्टरको भविश्यवाणी, ‘सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्’

काठमाडौं, २३ जेठ । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ। वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त...

शरिरका १३ अङ्ग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला

लन्डन, १४ बैशाख । बेलायतको कुम्ब्रियाकी एक महिलासँग सम्बन्धित एउटा अनौठो घटना बाहिर आएको छ । महिलाको १३ वटा भित्री अंग निकालिएको छ । ती महिलालाई क्यान्सर नामक रोग थियो, ३९ वर्षीया रेबेका हिन्दलाई ‘स्यूडोमाइक्सोमा...

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना

काठमाडौं, ११ जेठ । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि...