एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने

काठमाडौं, पौष २१ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले यस संस्थाको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको जनाएको छ...

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, पौष २१ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रिय...

सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

काठमाडौं, २१ पुस । साताको पहिलो दिन सुनको भाउ घटेको छ। आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो। गत शुक्रबार  प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ खरिदबिक्री

काठमाडौं, पौष २१ । नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।...

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं, पौष २१ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१५ अंकले घटेको छ । यससँगै सूचक २५८६.०८ विन्दुमा आएको छ । ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको...

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

काठमाडौं, पौष २१ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते बस्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बुधबार पुस २४ गते सभा बोलाएको कम्पनीले जनाएको छ । साधारण सभामा करसहित...

नेपाल एसबीआई बैंकको एजीएम आज

काठमाडौं, पौष २१ । नेपाल एसबीआई बैंक आईतबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले सभामा १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल...

नेप्से ३३ अंकले घटयाे

काठमाडौं, १६ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले घटेको छ । जसअनुसार २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको...

घटयो नेप्से परिसुचक

काठमाडौं, १४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ। साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुगेको छ। आज तीन सय १६ कम्पनीको...

सुन चाँदी दुबैका मुल्य घटयो

काठमाडौं, १४ पुस । आज सुनचाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँचसय रुपैयाँ घटेको हो भने चाँदी पनि प्रति तोला २५ रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...