पथरीशनिश्चरे नगरको बजेट ८५ करोड ४१ लाख

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सभाले ८५ करोड ४१ लाख ८ हजार बजेट प्रस्तुत गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०८१÷०८२ मा नगरको प्रशासनिक भवन...

दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा आर्कैको बिजक

धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ। नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर...

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि...

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त

काठमाडौँ । डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ । सिस्लेनले फारिस...

कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ...

गण्डकीको बजेट सार्बजनिक: राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको शालीकको लागि बजेट

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ । अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात्...

लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक गरेका हुन् । अर्थमन्त्री आचार्यले चालु...

सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ । शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक...

निगमले इन्धनको मुल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार...