सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको...

सुनको मूल्यमा फेरि सामान्य गिरावट, कति छ मुल्य ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो...

सुनको मुल्यमा गिरावट

काठमाडौ । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला...

धनगढीमा सिटीहल निर्माण अन्तिम चरणमा

धनगढ। नेपाल सरकारको रु साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ...

टेलिपोर्ट कम्पनीको सिईओमा किराती नियुक्त

काठमाडौँ । लेखक तथा युवा राजनीतिकर्मी मिलनकान्छा किरातीले उद्यम तथा व्यावसायिक क्षेत्रमा आफुलाई स्थापितगर्दै टेलिपोर्ट कम्पनीको सिईओमा नियुक्त भएका छन् । विगत आधा दसकदेखि बजार विस्तारगर्दै आइरहेको टेलिपोर्ट कम्पनीले खाद्यन्न सामग्रीलगायत घरायसी प्रयोग हुने...

संघीय सरकारको संचीत कोष १ खर्ब ७ अर्बले धनात्मक

काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा सरकारको राजश्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजश्वमध्ये करतर्फ रु ९ खर्ब १२ अर्ब९४ करोड ९० लाख र अन्य कर राजश्व रकम रु.१ खर्ब...

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याउनुभएको छ । अहिले...

भारतीय बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँमा विक्री

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको...

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौ। नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार...

आजदेखि पेट्रोलको मूल्य १३३ रुपैंया

काठमाडौँ। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा...