उत्पादन बढेपछि किबीको मूल्य घट्यो
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याउनुभएको छ । अहिले...
भारतीय बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँमा विक्री
काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको...
प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौ। नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।
बैंकले गत मङ्गलबार...
आजदेखि पेट्रोलको मूल्य १३३ रुपैंया
काठमाडौँ। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा...
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?
काठमाडाै। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ ।
सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो ।
बाँडफाट...
प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४...
न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं। न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो...
दशैँ भत्ता फिर्ता गर्ने भनेका सांसदले फिर्ता नगरेर थप भत्ता बुझे
जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ ।
कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब,...
राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू
काठमाडौं । अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्।
तरलता ९लगानीयोग्य पुँजी० बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत...
लेखापालले व्यवास्ता गरेपछि सुत्केरीले भत्ता र कर्मचारीले तलब पाएनन्
म्याग्दी। बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् ।
हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २००...









