प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गरेका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु...

बिपक्षी ७ दलले सरकारले ल्याएको अध्यादेशको गरे बिरोध

काठमाडौं, ४ माघ । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् ।   काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध...

सरकार बिरूद्द बिपक्षी दल आक्रामक, भने- ‘याे सरकारले भ्रष्टचारलाइ बढवा दियाे’

काठमाडौं, ४ माघ । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न...

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ ।   विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत्...

नेकपा एस निकट प्रेस संगठनको नेतृत्व रित्तियो, अध्यक्षसहित पदाधिकारी चौतारीमा प्रवेश

काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।   काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत...

बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित

काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदीलाइ निष्काषन गरेको छ ।   आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुबेदीलाइ निष्काषन गरिएका बरिष्ठ उपाध्यक्ष नवराज...

१५ दिन भित्र संसद अधिवेसन बाेलाइदैँछः प्रधानमन्त्री

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने...

संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

काठमाडौं, ४ माघ । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ ।   जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ। बिहीबार बसेको...

हिजो स्थगित पत्रकार सम्मेलन बिपक्षी दलले आज गर्दै

काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।, हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३...

मानवअधिकारसहित संसदका २ समितिको बैठक बस्दै

काठमाडौं, ४ माघ । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।   जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्टिय मानव अधिकार आयोगको...