रबि लामिछानेलाई लगियाे रुपेन्देही

काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ । उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई...

बिमानस्थल लगियो रबिलाई, ९ बजे रुपेन्देही लगिदैँ

काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुरयाइएको छ । उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ...

रबि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ?

काठमाडौं, २३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति...

बारको भावी नेतृत्वका लागि पाँच जनाकाे उम्मेदवारी, केही बेर पछि मतदान

काठमाडौं, २३ चैत । केही बेरमा नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि निर्वाचन हुदैँछ । शनिवार बिहान ८ः०० बजे देखी सुरू हुने निर्वाचनका लागि मुख्यतया अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन...

रवि पक्राउ परे पछि रास्वपा सचिवालयको आकस्मिक बैठक, गरयो ५ निर्णय

काठमाडौं, २३ चैत। सभापति रबि लामिछाने पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकास्मिक केन्द्रीय सचिवालय बैठक बसेको छ। भर्चुअल रूपमा बसेको सचिवालय बैठकले उपसभापति डीपी अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने र चितवनमा आज हुने जनयात्रा...

डीपी अर्याल पुन: कार्यबहाक सभापति

काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्। उच्च अदालत, बुटबलले लामिछानेलाई पुन:...

प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्। पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्। उनी थाई एअरबेजवाट फर्कदैछन् ।

रवि लामिछाने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई...

बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान

काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन...

राप्रपाको काठमाडौंमा प्रदर्शन्

काठमाडौं, २२ चैत ।  राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको बिरोधमा प्रदर्शन गरिएको हो।