चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गरेका छन् ।
चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको...
विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने...
नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७...
सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिव्र विकास, शान्ति र प्रगति भएको बताएका छन् ।
लोकसेवा आयोगको ७६ औं...
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह
काठमाडौं । माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र...
उच्च शिक्षामा लगानी गर्नुपर्ने एमाले सांसद डा.कार्कीको माग
काठमाडौं । नेकपा एमालेका सांसद डा.अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले शिक्षा क्षेत्रको विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने क्रममा उच्च...
माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम भाव चाहिन्छ : सांसद गिरी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...
वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन...
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् ।
भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी...
अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय
काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण, विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी बनाउने तथा पार्टीभित्र जारी विद्यार्थी संगठनहरूको एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउनेलगायतका महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको...










