मेयरको लापरबाहीका कारण कटहरियाका हजारौँ विद्यार्थी परीक्षाबाट बञ्चित

सञ्जय मिश्रा, रौतहट २५ पुस। रौतहटको कटहरिया नगरपालिकाका मेयरको कारण नगर अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विधार्थी अर्धवार्षिक परीक्षाबाट बञ्चित भएका छन्। केही समय अघि बिशेष अदालतबाट सफाई पाएर पुनः पद बहाली भएका मेयर अजयप्रकाश...

गैडाको खागसहित झापामा एक पक्राउ

झापा, २५ मंसीर । लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको...

सबै माओवादी एकठाउँमा बसेर जनयुद्द दिवस मनाउ भन्नेमा छुः विप्लब

बिशाल बस्नेत, महोत्तरी, २५ पुस ।  जनयुद्वको  विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस  मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले वताएका छन् । जनयुद्वको रक्षाको लागि माओवादी...

इजालासमा रबिको प्रतिबद्ता, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाइ कुरा राख्ने समय दिए पछि अदालतको इजालासमा उनले सो...

रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ । सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै...

संसदका दुइ समितिको बैठक बस्दैँ

काठमाडौं, २५ पुस । संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू...

मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो

सञ्जय मिश्रा, रौतहट २४ पुस। भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ। मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित...

सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर

विराटनगर, २४ पुस । सार्बजनिक लेखा समितिकी सभापति अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् । मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२...

शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड

काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताएका छन । राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको...

बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार...