आजपा नेता विजय यादवले भेटे गुजरातका मन्त्री, भारतीय नेतासँगको भेटघाट जारी
काठमाडौं, १८ पुस । भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार मंत्री बलवंतसिंह राजपूत...
पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय
काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ ।
आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पुर्व...
एमाले सचिवालय बैठक सुरू
काठमाडौं, १८ पुस । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो ।
केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।
एमालेको केन्द्रीय कमिटी बैठक...
माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी
काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।
पुर्व उपराष्ट्रपति पुन पनि बैठकमा सहभागी भएका...
भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित
काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो ।
समितिले नेपाली कांग्रेसका...
बाल गायक सचिन परियारको निधन
काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।
लामो...
ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल
काठमाडौं, १७ पुस। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्।
बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत...
अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने
काठमाडौं, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन ।
‘माधव...
प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा थापा
रौतहट १७ पुस। प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा चयन भएका छन्।
प्रेस सेन्टर नेपाल सर्लाहीको बुधवार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंगबहादुर थापा(श्रवण) लाई सर्वसहमतिमा चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा क्षितिज विश्वकर्मा(विनोद), महिला उपाध्यक्षमा सर्मिला...
भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न
काठमाडौं - पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी...