भीम रावलले स्पष्टीकरण पनि दिनु भएन, अनुशाषनहिन काम गरे पछि कारबाही: ईश्वर पोखरेल

काठमाडौं, १२ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र...

रबि लामिछानेलाई अदालत लगियो

पोखरा, ११ पुस ।।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ । यतिखेर लामिछानेलाई अदालत लगिएको छ । सोमवार र मंगलबार अदालतमा लगिए...

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्ने भएको...

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल

काठमाडौं, १० पुस।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन। नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र...

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संसोधनको अजेन्डा अघि सारिने

काठमाडौं, १० पुस । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन सबन्धि कार्यदलको बैठक सम्पन्न भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारलाई अझ प्रभावकारी बनाउनका लागि प्रयास जारी राख्ने प्रारम्भिक सहमति...

सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ

पोखरा, १० पुस । सहकारी ठगी प्रकरणमा एमालेकी पुर्व सांसद पक्राउ परेकी छिन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका...

मेयरद्वारा करोडौं अनियमितता हुन लागेको भन्दै कटहरिया नपामा पुनः तालाबन्दी 

सञ्जय मिश्रा रौतहट ९ पुस।  विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलवार दिउँसो कर्मचारी लाई बाहिर...

जसपाको महिला अध्यक्षमा शोभा देवी

काठमाडौं, ९ पुस। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी रौतहटको अध्यक्षमा शोभा देवी चयन भएकी छिन्। सदरमुकाम गौर स्थित हालै सम्पन्न पुनर्गठन कार्यक्रम तथा कमिटीको जिल्ला भेलाले  शोभा देवि...

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा...

रबि लामिछानेको सांसद पद निलम्बनमा

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद  निलम्बनमा परेको छ ।   यसअघि दोहोरो नागरिकताका कारण  पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका...