नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले...

राष्ट्रपतिद्दारा पाँच देशका राजदुत नियुक्त

काठमाडौं, २८ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेका लागि सरयो

काठमाडौं, २९ मंसीर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ । आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका लागि सारिएको छ। खबरदारी सभा र पालिका सम्मेलन...

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा...

जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन,साझा धारणा बनेन्ः कमल थापा

काठमाडौं, २९ मंसीर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् । आज पार्टीद्वारा आयोजित 'नेपालमा जलश्रोतको चुनौती र समाधान' बिषयक अन्तरक्रिया कार्यक्रममा...

प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाइ धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।   प्रधानमन्त्री केपी शर्मा ओली बिरूद्द गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी...

पुस ७ गते भित्र डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं, २७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन । त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा...

रबि लामिछाने थप ५ दिन हिरासतमा

पोखरा, २७ मंसीर । रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।   जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।   बिहीबार न्यायाधीश चन्द्रकान्त...

नेकपा एसको स्थायि कमिटी बैठक जारी

काठमाडौं, २६ मंसीर । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू भएको बैठक भोलीसम्म जारी रहनेछ । पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला...

प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ

काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त...