रास्वपा भलिवलको बल हो, जति हिर्कायो उति माथि जान्छ

भक्तपुर, २० मंसीर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् । पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा विहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् । पार्टी भक्तपुर...

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ, २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११...

नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं, १९ मंसीर । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।   गत सोमवार चीन...

संङघीय संसदका दुइ समितिको बैठक बस्दै

काठमाडौं, १९ मंसीर । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।   जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।   शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का...

प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, १९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।   गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।   आज उनले...

दुर्गा प्रसाइ कम्तिमा मंसीर २१ सम्म हिरासतमा रहने

काठमाडौं, १८ मंसीर । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् ।   राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटबार्ता

काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।   चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका हुन् ।   चीनका...

प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् ।   सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध...

मतदातामा निराशा देखियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको जनाएको छ। रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्तिमार्फत नागरिक मताधिकारको अभ्यासमा मतदातामा वितृष्णा तथा निराशा देखिएको जनाएका हुन्। लोकतन्त्रको महत्त्वपूर्ण...

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री

काठमाडौं - कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीको सपथ ग्रहण सोमबार साँझ ५ बजे गराइने भएको छ। भण्डारी...