नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मोदीको प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा...

जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताएका छन्। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसमा गम्भीर...

सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो । भेटका क्रममा हन्टरले...

भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई...

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक : बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले नेपालको सीमा सम्बन्धी समस्या समाधानका लागि सरकारले कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा सम्बन्धी विषयमा...

अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी निर्देशक अर्चना श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको बताएकी छन्। मंगलबार ‘हिट एक्शन डे’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बढ्दो तापक्रम, गर्मीका दिनको संख्या...

ट्रेड युनियन कांग्रेसको टोली आयोगमा, सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन खोजेको आरोप

काठमाडौं । सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार राष्ट्रिय मानव अधिकार आयोग ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसको एक प्रतिनिधि मण्डलको टोलीले आयोगका अध्यक्ष तप बहादुर मगरसँग...

प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुख डोलप्रसाद डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु कार्यसूची...

नयाँ क्रियाशील सदस्यता खुला : कांग्रेसको अनलाइन आवेदन प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने...

संविधान र गणतन्त्रको सुदृढीकरणबाट मात्रै समुन्नत नेपाल सम्भव : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् । गणतन्त्र दिवसको...