काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ ।   विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत्...

नेकपा एस निकट प्रेस संगठनको नेतृत्व रित्तियो, अध्यक्षसहित पदाधिकारी चौतारीमा प्रवेश

काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।   काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत...

बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित

काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदीलाइ निष्काषन गरेको छ ।   आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुबेदीलाइ निष्काषन गरिएका बरिष्ठ उपाध्यक्ष नवराज...

१५ दिन भित्र संसद अधिवेसन बाेलाइदैँछः प्रधानमन्त्री

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने...

संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

काठमाडौं, ४ माघ । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ ।   जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ। बिहीबार बसेको...

हिजो स्थगित पत्रकार सम्मेलन बिपक्षी दलले आज गर्दै

काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।, हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३...

मानवअधिकारसहित संसदका २ समितिको बैठक बस्दै

काठमाडौं, ४ माघ । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।   जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्टिय मानव अधिकार आयोगको...

उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयनका सम्बन्धमा हालसम्मको अवस्थाबारे छलफल सम्पन्न भएको छ। मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिव द्वय कृष्ण बहादुर राउत र गोविन्द बहादुर...

अपहरणको कसुरमा संलग्न ४ भारतीय पक्राउ

काठमाडौं, ३ माघ । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष...

माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल

चितवन, ३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे...