स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ ।
आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता...
महोत्तरीमा सत्ता सहयात्री दलहरुले गरे एमाले बहिष्कार, प्रतिपक्षी दलहरुसँग गठबन्धन
बिशाल बस्नेत, महोत्तरी । महोत्तरी क्षेत्र नं.४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिवेला जिल्ला राजनीतिवृत तातेको छ ।
सत्ता गठबन्धनको मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरि रातारात वनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा...
रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ ।
पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट...
राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।
गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको...
राष्ट्रपति पौडेल बडीमालिका दर्शनका लागि जादै
सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।
बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।
प्रदेश प्रमुख...
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन...
कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताएका छन् ।
नेपाल प्रहरीद्वारा आयोजित ६९औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
प्रधानमन्त्री ओली भन्छन्- सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।
प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिदै दिनैपिच्छे सरकार परिर्वतन...
प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु- गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्...
एमाले भन्छ- मीन बहादुर गुरुङ पार्टीका कार्यकर्ता हुन्, टिकाटिप्पणीहरू खेदजनक
काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयमा भएको आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र...










