मेराे तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहयाेः प्रचण्ड
काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् ।
समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई...
पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन
काठमाडौं - नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ।
असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका...
आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ
काठमाडौं, २३ मंसीर । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ ।
जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न...
सांस्कृतिक महासंघमा विवाद चुलियो, सभापति थापा एकलौटी चलेको आरोप
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहित पाँच जना पदाधिकारीसहितको समिति ल्याएको थियो।
२०७५ सालमा केन्द्रीय समिति गठन गरी स्थापना भएको संघले...
पत्रकार महासंघ पार्टीहरूका संगठनहरूको खेलमैदान, यस्तो बन्यो गठबन्धन
काठमाडौं- नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन्।
पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि...
विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने तर व्यवस्थापनको विकल्प छैनः कार्यबहाक प्रधानमन्त्री सिंह
काठमाडौं, २० मंसीर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।
नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त...
रास्वपा भलिवलको बल हो, जति हिर्कायो उति माथि जान्छ
भक्तपुर, २० मंसीर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् ।
पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा विहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन्
।
पार्टी भक्तपुर...
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बेइजिङ, २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११...
नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं, १९ मंसीर । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
गत सोमवार चीन...
संङघीय संसदका दुइ समितिको बैठक बस्दै
काठमाडौं, १९ मंसीर । संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का...











