पुर्व राष्ट्रपतिको सम्मानमा सदस्यता नविकरण नगरिएको हो: महासचिव पोखरेल
काठमाडौं, १२ साउन ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।
काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक...
बिपी र पुष्पलाललाई अब एउटै पार्टीका नेतामा सिमित गर्नुहुन्न: प्रधानमन्त्री
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु...
प्रधानमन्त्रीले हेरे हेलिकोप्टरवाट मधेसको सुख्खाग्रस्त क्षेत्र
प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल
खडेरीले आक्रान्त मधेश, नारायणकाजीद्वारा राहत प्याकेजको माग
काठमाडौं, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर...
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार जनताका जल्दाबल्दा समस्याप्रति उदासीन बन्दै गएको र सत्ताको सुविधाका लागि संवैधानिक मर्ममाथि प्रहार गर्न खोजेको भन्दै गम्भीर चिन्ता...
सभामुख घिमिरे पर्सी स्विटजरल्याण्ड जाने
काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ।
सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।
भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने...
प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस आउँदै
इन्दीप कोइराला, बारा
प्रधानमन्त्री केपी शर्मा ओली आज सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जिल्लाको भ्रमणमा आउदै छन ।
प्रधानमन्त्री ओली विहान १०ः३० बजे काठमाडौंबाट महोत्तरी जिल्लाको मटिहानी नगरपालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ...
राष्ट्रपति र जेष्ठ नागरिक महासंघका प्रतिनिधि बिच भेटबार्ता
काठमाडौं, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो ।
उनीहरूले राष्ट्रिय सभामा...
पुर्व राष्ट्रपतिको सदस्यतामा रोक लगाएर पार्टी बिभाजन रोक्यौंः अर्थमन्त्री
बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन ।
मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको...
मन्त्री परिषदका निर्णय सार्बजनिक
काठमाडौं, ७ साउन । गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।
अवकाश अघि नै...











