भारी मतान्तरसहित अर्थमन्त्री शर्मा विजयी

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । शर्माले कुल सदर...

पाँचौ प्रयासमा दीपक सिंहको जित

हेटौँडा । मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् । प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा...

दाङमा माओवादीका धनबहादुर मास्की विजयी

दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित...

बागलुङ–२ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका...

देशभर अहिलेसम्म कुन पार्टीले कती र कहाँ जिते?

काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल...

नागरिकताका विषयमा रवि लामिछानेले जवाफ बुझाए

काठमाडौँ । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् । आयोगको निर्वाचन...

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित माओवादी उम्मेदवारहरुको दोब्बरबढी मतको अग्रता

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार ८,६५६ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् । जनार्दन शर्माले...

रुकुम पश्चिममा अर्थमन्त्री शर्माको अग्रता, कसको कति मत?

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार १५९३ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् । जनार्दन शर्माले...

झापा -३ मा राजेन्द्र लिङ्देनको अग्रता

  झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।

सप्तरी–२ को गणनामा सिके राउतको अग्रता

काठमाडौं । सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत...