एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो...

गठबन्धनमा भागबण्डा : महानगर–उपमहानर कहाँ कसलाई ?

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन...

बझाङमा भुकम्प

काठमाडौं । बझाङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ ।बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो। आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको...

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौ । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा...

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो । भेटमा शिक्षा मन्त्री...

रुकुम पश्चिमका ६ वटै स्थानीयतहमा माओवादी केन्द्रले गर्यो उम्मेदवारी सिफारिस, को कहाँ ?

रुकुम पश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार छनोट समितिले एकैपटक सबै स्थानीयतहका उम्मेदवार छनोट गरेको हो । माओवादी केन्द्रले मुसीकोट...

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका...

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई सकस

काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै...

रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

काठमाडौँ । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ। प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा...

चुनाव जित्न क्रीस्चियन प्रचारकको शरणमा ओली !

काठमाडौं । क्रीस्चियन धर्मको कट्टर विरोधी र आफुलाई हिन्दु धर्मको संरक्षक जसरी प्रचारबाजी गर्दै आएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली अन्तत: चुनाव जित्नको लागि क्रीस्चियन प्रचारकको शरणमा पुगेको छ । आउदो वैशाख ३० गतेको स्थानीय...