एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी
काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ ।
गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला...
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं। राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा...
यी हुन् राष्ट्रियसभामा निर्वाचित भएका १९ सदस्य, एमालेको पराजय
काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् । रिक्त पदका लागि...
राष्ट्रिय सभा चुनावमा प्रदेश-१ मा बाहेक अन्य प्रदेशमा भोट नहाल्न राप्रपाको निर्देशन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश-१ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको छ।मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश-१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका...
उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।
उपचारका क्रममा दुई महिनादेखि चीनमा...
आज सर्वदलीय बैठक नबस्ने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज हुने भनिएको सर्वदलीय बैठक अनिश्चित भएको छ। सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएपनि अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको...
निर्वाचनबारे माओवादीद्वारा आन्तरिक छलफल
काठमाडौं।। आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ ।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले...
नरसंहारको धम्कीले मन्त्री संकटमा
काठमाडौं। सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् ।...
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाए सर्वदलीय बैठक
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल...
कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता : प्रम देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए...











