भुक्तानी अबराेध र अनुदान कटौतीले कञ्चनपुरका उखु किसान मारमा
काठमाडौं, १८ साउन । उखु अनुदानमा दिँदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सरकारले चालू आर्थिक वर्षदेखि अनुदान कटौती गरे पछि उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय...
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् ।
पुर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण...
जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन ओलीकाे निर्देशन
काठमाडौं, १८ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन ।
बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति...
राहात प्याकेज बिना सुख्खाग्रस्त क्षेत्रले थप पीडित बनायो: प्रभु साह
कलैया, १८ साउन ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।
बाराको कलैया स्थित...
अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार
काठमाडौं, १८ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पु¥याएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स...
मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन
काठमाडौं, १८ साउन । अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित...
संघीय संसदका दुई समितिको बैठक बस्दैँ
काठमाडौं, १८ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन...
माओवादी स्थायी कमिटी बैठक आज पनि
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ ।
बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११:०० बजे देखि सुरू हुनेछ ।
गत साउन १६ गतेबाट सुरू भएको स्थायी समिति बैठक...
प्रधानमन्त्री ओली आज तुर्केमिस्तान जाँदै
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्दैछन् ।
तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान...
प्रदेश प्रमुख खापुङ र महामहिम राजदुत तिमिल्सिना बिच शिष्टचार भेटघाट।
क्वालालम्पुर । नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ अहिले बिदेश भ्रमणको क्रममा मलेसिया आईपुग्नु भएको छ। यसै क्रममा अगस्ट १ शुक्रबार ४ बजे प्रदेश प्रमुख खापुङ र मलेसियाको लागी महामहिम राजदुत नेत्र...











