केपी ओली जहाजमा, भीम रावल सडकमा
काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् ।
रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका छन् ।सौराहा पुगेका भीम...
एमालेका महाधिवेशनको तयारी अन्तिम(तस्बिरसहित)
तस्बिर;सबिन लोप्चन
चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग सपन्न भएको छ ।
महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार...
कोमल वलीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं । चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन्...
एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो
चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।
एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन...
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।
एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका...
कांग्रेस दाङ : तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
दाङ। दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन । पाण्डेले ४२२ मत प्राप्त...
भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि प्रयत्नरत छौँ : दाहाल
कैलाल। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताएका छन ।
आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या...
सचिव पदमा उठ्ने तयारी गरेको छु : भट्टराई
चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान...
प्रदेश नं २ मा हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली : माधवकुमार नेपाल
जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन ।
धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको...
काङ्ग्रेस मकवानपुर क्षेत्र नं. २ “ख” को सभापतिमा मुक्तान
मकवानपुर । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र न: २ ख को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले...











