प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा
काठमाडौं। एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका...
रुकुम राजनीतिक परिवर्तनको प्रयोगशाला हो : जनार्दन शर्मा (भिडियोसहित)
विपेन उलङगे
काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो नकारात्मक कामको आलोचना गर्न आग्रह गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क...
बकैया गाउँपालिकामा वाईसीएल र महिला संघ (क्रान्तिकारी)को संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
अमिर लोप्चन,
मकवानपुर। मकवानपुर जिल्लाको पुर्वी बकैया गाउँ पालिका वडा नम्बर,८ मा आज योङ्ग कम्युमिष्ट लिग नेपाल (वाईसीएल ) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेकपा...
एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन
काठमाडौं। आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ।
नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...
एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी...
दल विभाजन सम्बन्धि ल्याइएको अध्यादेश राष्ट्रपतिद्धारा खारेज
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।
उक्त...
गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै शान्तिपुर्ण र्याली
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का"टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण र्याली गरिने भएकोछ ।
नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित...
१० बुँदेले एमाले बैठकमा चर्काचर्की
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
पार्टीमा छलफल नै नगरी दुई(दुईपटक) प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं...
दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी...











