नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र...

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल र ठाकुर पक्ष

काठमाडौं । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग गएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स...

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ । माओवादीले पार्टीको प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर...

माधव र महन्थको दल दर्ता आजै

काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई...

एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल छ – मेटमणि चौधरी

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरु सो पार्टीमा रहेकोले पार्टीको भबिष्य उज्ज्वल...

मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

काठमान्डू । पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...

जेठ २ को संरचना फर्किएको एमालेमा पनि पूर्वमाओवादी नेताहरु सहभागी

  काठमाडौं । जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ...

क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र पौडेल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस भित्र सधै विवाद विषय बनिरहने क्रियाशिल सदस्यता सम्बन्धी विषय टुंग्याउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग वार्तामा जुटेका छन् । क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र...

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन । प्रदेशसभामा रहेको...

भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे

काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...